Motivate News

प्रजिअ श्रेष्ठ द्धारा डल्फिन क्षेत्रको अवलोकन

साउन १३, कैलाली – कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहित सरकारी तथा प्रशासनिक निकायमा प्रमुखहरुले बुधबार डल्फिन क्षेत्रको अवलोकन गरेका छन् । नारायणपुर गाविस वडा नं. ९ बैदी,  ढुङ्गाना टोलमा पुगेर प्रमुख जिल्ला अधिकारी श्रेष्ठ...बाँकी

सवारी दुर्घटना एक जनाको मृत्यु

साउन १३, अत्तरिया – सवारी दुर्घटनामा परि बझाङमा एक जनाको मृत्यु भएको छ । दिउसो १ बजे चौधारी गाविस अन्तरगत पर्ने तल्लो झनाना भन्ने ठाँउबाट झोता तर्फ आईरहेको ढुङ्गा लोड गरेको से १ त ७०२५...बाँकी

सभासद रबिन्द्र अधिकारी द्वारा उद्धार तथा पुनःनिर्माण सामाग्री हस्तान्तरणस्

साउन १३, काठमाडौँ – संसदीय व्यवस्था समिति अन्तर्गतको बिकास समितिका सभापति रबीन्द्र अधिकारीले उद्धार तथा पुनःनिर्माणमा आवश्यक विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा नक्सालमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहलाई उद्धार...बाँकी

डोल्पामा खाद्यान्नको अभाव, भएको चामल नेताको पोल्टामा

साउन १३, डोल्पा – मौसमको सुरुवात भएसँगै डोल्पामा खाद्यान्नको अभाव भएको छ । वर्षात्को समयमा पानी धेरै परेर बाटो भत्केपछि खाद्यान्न ढुवानीमा असहज भएपछि डोल्पामा खाद्यान्नको अभाव भएको हो । वर्षात्ले बाटो भत्केपछि सडकमार्गबाट खाद्यान्न ढुवानी...बाँकी

एकता समाज ओमानको पहिलो क्षेत्रीय समिति गठन

साउन १३, मस्कट – अन्तरास्ट्रिय एकता समाज को मात हतमा ओमान नेपाली एकता समाज अन्तर्गत पहिलो क्षेत्रीय संगठन समितिको गठन भएको छ । अनेकता मा एकताको संदेश ब्यापक फैलाउंदै  संसारका मजदुर एक हौै तथा संघियताको बिरोध गरौ...बाँकी

कमलनयनाचार्यका अनुयायी द्वारा महेन्द्रराजमार्गमा अवरोध

साउन १३, नवलपरासी – नयाँ संविधानमा हिन्दुधर्मको ग्यारेन्टि हुनुपर्ने माग गर्दै कमलनयनाचार्यका अनुयायीहरुले महेन्द्रराजमार्ग आज बिहानैदेखि अवरोध गरेका छन् । कमलनयनाचार्यको आव्हानमा हिन्दु धर्मावलम्बीहरु राजमार्ग कब्जा गर्न उत्रिदा महेन्द्रराजमार्ग हुँदै पुर्वपश्चिम हिँडेका हजारौ यात्रु पानी...बाँकी

सार्वजनिक यातायातमा ६ महिनामा दुई अर्ब ठगी

साउन १३, काठमाडौँ – दृश्य १ : कोटेश्वरबाट बा२ख २३०४ नम्बर चक्रपथ परिक्रमा रुटको सार्वजनिक गाडी चढेका यात्रु सिनामंगल र एयरपोर्ट ओर्लिए। उनीहरुसँग सहचालकले १५ रुपैयाँका दरले भाडा लिए। केही यात्रुले प्रतिवाद गर्दै सोधे,‘भाडा त...बाँकी

‘पीआरको डरले’ डिआइजीको राजीनामा

साउन १३, काठमाडौँ – सरकारी कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (डिभ/पिआर) लिन नपाउने कानुन बनेलगत्तै सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआइजी) दुर्गा कुँवरले पदबाट राजीनामा दिएका छन् । महानगरीय सशस्त्र प्रहरी कार्यालय बलम्बुमा दोस्रो...बाँकी

उपत्यकामा एक वर्षमा मोटरसाइकल दुर्घटनामा परि ५५ को मृत्यु

साउन १३, काठमाडौँ – घटना १ कुपन्डोल बस्ने १८ वर्षीय इभान मानन्धर सोमबार अमेरिका उड्ने तयारीमा थिए । त्यसैको खुसीमा आइतबार उनी साथीभाइ तथा आफन्त भेटघाटमा व्यस्त थिए । तर, सडकमा सानो गल्तीले इभानको सपना...बाँकी

किर्ते जन्ममिति सदर गराउने प्रयासमा सुवेदी

साउन १३, काठमाडौँ – विवादास्पद सहसचिव एंब वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले आफ्नो नागरिकता प्रमाणपत्र हराएको दाबी गर्दै किर्ते गरी सच्चाएको जन्ममिति राखी प्रलिलिपी बनाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन । सामान्य...बाँकी