Motivate News

अस्थायी कक्षाकोठा निर्माणमा रु ३४ लाख सहयोग

जिरी, ८ असार – भूकम्पले दोलखा जिल्लाका सबै विद्यालय ध्वस्त भई पठनपाठनमा समस्या देखिएपछि दोलखाको जिरी नगरपालिका भित्र रहेका ३४ वटा विद्यालयमा अस्थायी कक्षाकोठा (टिएलसी) निर्माणका लागि सूर्योदय शैक्षिक प्रतिष्ठान दोलखाको संयोजनमा रेस्टलेस डेभलपमेन्ट नेपालले...बाँकी

नेपाल–भारत सीमामा नयाँ सीमास्तम्भ

असार ८,परासी – नेपाल–भारत सिमानामा पर्ने नवलपरासीको गेर्मी गाविसस्थित विष्णुपुरा नाकामा नयाँ सीमास्तम्भ निर्माण भएको छ । जिल्लाको सीमा क्षेत्रमा रहेका स्तम्भको मर्मत र निरीक्षण गर्न खटिएको नेपाल–भारत प्राविधिक टोलीले उक्त स्थानमा स्तम्भ निर्माण गरेको...बाँकी

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, यात्रु सकुशल

असार ७,गोरखा – सिम्रिक एयरको हेलिकप्टर आज गोरखाको समा गाउँको साम्दोमा दुर्घटनामा परेको छ । गोरखा सदरमुकामबाट उडेको उक्त हेलिकप्टर उत्तरी क्षेत्रको विकट गाउँ साम्दोमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । चालक सुरेन्द्र पौडेलसहित...बाँकी

विद्यालयको शुल्क अनुगमन गरिँदै

असार ७, काठमाडौ – निजी विद्यालयले शुल्क बढाएका विषयमा अनुगमन सुरु भएको छ । सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको हो । पहिलो दिन आज काठमाडौँका विभिन्न निजी विद्यालयमा अनुगमन...बाँकी

तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण

असार ६,चितवन – भरतपुरको नारायणी उमाविबाट प्रवेशिका परीक्षा दिएका तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । प्रवेशिका परीक्षामा सहभागी हरिकला रोक्का मगर र हरिमाया सारु नवलपरासी सुनवलका र र रेश्मा सुनार बर्दघाट निवासी हुन्...बाँकी

प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति

असार ६, काठमाडौँ – सर्वोच्च अदालतले सूचना प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति गर्दैछ । तर, माग भएको पदका लागि प्रतिस्पर्धी नै सर्वोच्चको पदपूर्ति समितिका सदस्य छन् । सर्वोच्चले सूचना प्रविधि निर्देशक एक , म्यानेजर...बाँकी

पहिराले पुरिएका तीन बस निकालियो

असार ५, काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाका माङ्खा र राम्चे गाविसको सिमानामा पर्ने जुरेमा पहिराले पुरिएका तीन बसलाई आज सशस्त्र प्रहरी बलको टोलीले पहिरो पन्छाएर निकालेको छ । बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेका ती खाली बस बिहीबार...बाँकी

रामेछापमा एसएलसी पास हुने विद्यार्थीको संस्ख्यामा १४ प्रतिशतल बृद्धि

असार ५,रामेछाप -रामेछापमा यस बर्षको एसएलसी परीक्षाको नतिजामा सुधार आएको छ । गत बर्षको तुलनामा यस बर्ष परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संस्ख्यामा १४ प्रतिशतले बढेको छ । जिल्लामा यस बर्ष १ हजार ४ सय २०...बाँकी

एसएलसी परीक्षाको नतिजा सार्बजनिक ४७.४३ प्रतिशत उर्तीण

असार ४, काठमाडौ – यसवर्षको एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २०७१ चैतमा भएको परिक्षामा ५ लाख ७१ हजार सहभागि थिए । नतिजा सार्वजनिक गर्नका लागि परिक्षा नियन्त्रण कार्यालयले अहिले पत्रकार सम्मेलन आयोजना...बाँकी

आजदेखि मनसुन सक्रिय हुने

असार ४, काठमाडौ – आजबाट मध्य र पूर्वी क्षेत्रमा मनसुन सक्रिय हुने मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट मनसुन सक्रिय गराउने वायु आइरहेकाले आजदेखि मनसुन सक्रिय हुने अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो...बाँकी