Motivate News

पायोनियर स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

काठमाडौँ – कपन, हेण्डबलसंगै रहेको पायोनिय पब्लिक स्कुलले १९औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार आफ्नै प्रांगणमा गरिएको कार्यक्रममा स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने...बाँकी

नौ प्रतिशतले मात्रै थाले घर निर्माण

चैत २८, काठमाडौं – दुई वर्षअघि गएको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिलो किस्ताको अनुदान रकम पाउनेमध्ये करिब ९ प्रतिशत (८.७०) पीडितले मात्रै सरकारी प्राविधिकको निगरानीमा घर निर्माण थालेका छन् । पहिलो किस्ताको अनुदान...बाँकी

सिमेन्टको बढेको मूल्य घट्ने

चैत २८, काठमाडौं – केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन् । आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएका हुन् । यो खबर...बाँकी

एटीएमबाट पैसा चोर्ने थरीथरीका तरिका

चैत २८, काठमाडौं – यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए । उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई...बाँकी

होसियार, मिस्डकल फर्काउँदा गोप्य सूचना चुहिएला !

  चैत २७ , काठमाडौं – तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै...बाँकी

गरिब पहिचान नहुँदा तीन सरकारी आवास अलपत्र

चैत २७ , काठमाडौं – छुट्टा–छुट्टै आवास एकाइ (फ्ल्याट) । प्रत्येक एकाइमा एउटा बेडरुम, एउटा भान्छा, शौचालय र बैठक कोठा । साथमा बाल्कोनी पनि । सँगै टाँसिएका पाँचतले तीनवटा भवन (अपार्टमेन्ट) । ती भवनमा १...बाँकी

मेलम्चीले गाडेका पाइप अवैज्ञानिक !

चैत २५,काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले हाल उपत्यकामा पाइप गाड्ने कार्य जारी राखे पनि अवैज्ञानिक रहेको सरोकारवालाले बताउन थालेका छन् । आयोजनाले मूल सडकका बीच भागमै पाइप गाडेकाले अवैज्ञानिक भन्न थालिएको हो ।उपत्यकामा मेट्रो वा...बाँकी

एकताको सातौं महाधिवेशनबाट काम गरेर देखाउन सक्ने नेतृत्व चयन हुनुपर्छ ः हेमन्तराज आचार्य (रोल्पा अध्यक्ष ने.नि.क.यु. सं)

  संघीयतामा निजामती कर्मचारीहरुको ब्यवस्थापन कसरी गर्ने भन्नेमा अझै पनि अन्योल छ, यसमा तपाईको धारणा के छ ? हामी केन्द्रका कर्मचारी हौं । हामीले सेवा सुरु गर्दा केन्द्र अन्तर्गत काम गर्ने भनेर सपथ गरिएको हो...बाँकी

चीन भ्रमणको ब्रिफिङ सुन्न नेताहरु प्रधानमन्त्री निवासमा

  चैत २४, काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो एक साता लामो चीन भ्रमणको जानकारी गराउन आफनो पार्टीका शिर्ष नेताहरुलाई आज आफनै सरकारी निवास बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्री प्रचण्ड चिनिया राष्ट्रपति सी जिनपिङ...बाँकी

उपप्रधानमन्त्रीको वरियता विवाद अझै मिलेन, मन्त्रिपरिषद् बैठक आइतबार

चैत २४, काठमाडौं — उपप्रधानमन्त्रीको वरियता विवाद नमिल्दा बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । अब आइतबार मात्र बैठक बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच...बाँकी