Motivate News

तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण

असार ६,चितवन – भरतपुरको नारायणी उमाविबाट प्रवेशिका परीक्षा दिएका तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । प्रवेशिका परीक्षामा सहभागी हरिकला रोक्का मगर र हरिमाया सारु नवलपरासी सुनवलका र र रेश्मा सुनार बर्दघाट निवासी हुन्...बाँकी

प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति

असार ६, काठमाडौँ – सर्वोच्च अदालतले सूचना प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति गर्दैछ । तर, माग भएको पदका लागि प्रतिस्पर्धी नै सर्वोच्चको पदपूर्ति समितिका सदस्य छन् । सर्वोच्चले सूचना प्रविधि निर्देशक एक , म्यानेजर...बाँकी

पहिराले पुरिएका तीन बस निकालियो

असार ५, काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाका माङ्खा र राम्चे गाविसको सिमानामा पर्ने जुरेमा पहिराले पुरिएका तीन बसलाई आज सशस्त्र प्रहरी बलको टोलीले पहिरो पन्छाएर निकालेको छ । बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेका ती खाली बस बिहीबार...बाँकी

रामेछापमा एसएलसी पास हुने विद्यार्थीको संस्ख्यामा १४ प्रतिशतल बृद्धि

असार ५,रामेछाप -रामेछापमा यस बर्षको एसएलसी परीक्षाको नतिजामा सुधार आएको छ । गत बर्षको तुलनामा यस बर्ष परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संस्ख्यामा १४ प्रतिशतले बढेको छ । जिल्लामा यस बर्ष १ हजार ४ सय २०...बाँकी

एसएलसी परीक्षाको नतिजा सार्बजनिक ४७.४३ प्रतिशत उर्तीण

असार ४, काठमाडौ – यसवर्षको एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २०७१ चैतमा भएको परिक्षामा ५ लाख ७१ हजार सहभागि थिए । नतिजा सार्वजनिक गर्नका लागि परिक्षा नियन्त्रण कार्यालयले अहिले पत्रकार सम्मेलन आयोजना...बाँकी

आजदेखि मनसुन सक्रिय हुने

असार ४, काठमाडौ – आजबाट मध्य र पूर्वी क्षेत्रमा मनसुन सक्रिय हुने मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट मनसुन सक्रिय गराउने वायु आइरहेकाले आजदेखि मनसुन सक्रिय हुने अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो...बाँकी

मुस्लीम समुदायको रमजान आजबाट सुरु

असार ४, काठमाडौ – मुस्लीम समुदायको महान पर्व रमजान रोजा पर्व आजबाट सुरु भएको छ । विश्व भरका मुस्लीम समुदायले विषेश आस्था र विश्वासका साथ मनाउँने यो पर्व एक महिना सम्म निरन्तर रहने गर्दछ ।...बाँकी

भूकम्प प्रभावितको लागि अस्थायी बासस्थानको छनौट

असार ४, काठमाडौ – भूकम्प प्रभावित जिल्लाहरुमा अस्थायी बासस्थानको छनौट गर्न भूगर्भ्विद्हरुले आज पनि सम्बन्धित जिल्ला सभासद्हरु सँग छलफल गर्दै छन्। भूकम्प प्रभावित १६ जिल्लाको स्थलगत अध्ययनपछि फर्किएका भूगर्भ्विद्हरुले सम्बन्धित जिल्लाका सभासद्हरुसँग हिजो देखि छलफल...बाँकी

हिमालय टेलिभिजनलाई आज बिहान ११ बजेसम्मको अल्टिमेटम

असार ३,काठमाडौँ- नेपाल पत्रकार महासंघले पत्रकारका माग पुरा गर्न हिमालय टेलिभिजनलाई आज बिहान ११ बजेसम्मको अल्टिमेटम दिएको छ। धर्नाको दोश्रो दिन हिजो सम्वोधन गर्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले आज ११ बजेसम्म पनि पत्रकारका माग...बाँकी

एसएलसी परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

असार ३,काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु भई रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ...बाँकी