Motivate News

कार्यक्रम ‘सफलताको बाटो’ भव्यताका साथ सम्पन्न, ७ सय यूवाहरुले गरे सफलताको संकल्प

काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा करिव ७ सय यूवाहरुले सफलताको संकल्प गरेका छन् । कार्यक्रममा चर्चित...बाँकी

कार्यक्रम ‘सफलताको बाटो’ को सम्पूर्ण तयारी पुरा, ७ सय यूवाहरु लाभाम्वित हुँदै

काठमाडौँ – मोटिभेट न्यूज डटकमले आयोजना गर्न लागेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त कार्यक्रममा करिव ७ सय यूवाहरुको सहभागिता रहनेछ । सकारात्मक...बाँकी

आजकै दिनदेखि उज्यालो भएको थियोे काठमाडौँ, यस्तो थियो कुलमानको योजना

कार्तिक २, काठमाडौँ – गत वर्ष तिहार नजिकिँदै गर्दा लोडसेडिङ बढेर जाने चिन्तामा थिए, नेपाली । काठमाडौं उपत्यकावासी त झनै १८ घण्टे लोडसेडिङको प्रतीक्षामा थिए । तर, विद्युतको उच्च माग हुने दिन लक्ष्मीपूजामा पनि लाइन...बाँकी

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा गरेर न्यौपानेलाई आयोगमा ल्याएको हो...बाँकी

को हुन् नेपाली क्रिकेट टिमका ओपनर सुनिल धमाला ? जसको सुरुवाती रनले चम्किन्छ टिम नेपाल

काठमाडौँ – नेपालमा पछिल्लो समय क्रिकेटको स्कोप ह्वात्तै बढेको छ । नेपाली राष्ट्रिय टिमले अन्तरष्ट्रिय प्रतियोगितामा शानका साथ खेलेर नेपालको नाम विश्वभर चिनाएकाले पनि होला बच्चा देखि बृद्धसम्मले क्रिकेटलाई विशेष महत्वका साथ हेर्ने गरेका छन्...बाँकी

रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख बरालका यस्ता छन् समृद्ध रास्कोट बनाउने योजनाहरु

कालिकोट – रास्कोट नगरपालिकाका नवनिर्वाचित मेयर काशिचन्द्र बरालले अबको ५ बर्ष भित्र रास्कोट नगरपालिकालाई समृद्ध रास्कोट बनाउने बताएका छन् । स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारले गर्ने सामाजिक विकासका सवालबारे मोटिभेटका कालिकोट संवादाता लंकराज धमालासंग...बाँकी

माओवादी केन्द्रले जित्यो रुकुमका सबै स्थानिय तह, कांग्रेस एमाले वडामै सिमित

जेठ ४, रुकुम – स्थानीय तहको पहलो चरणको निर्वाचन अन्तर्गत ६ नम्वर प्रदेशका रुकुमाका सबै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। तीनवटा नगरपालिका र तीनवटा गाउँपालीकाको अन्तिम परिणाम आउदासम्म सबै तहमा माओवादी केन्द्रका...बाँकी

विहान ११ वजेकोसम्मको अवडेट ः १८० स्थानिय तहको नतिजा सार्वजनिक

जेठ ४, काठमाडौँ – बैशाख ३१ गते भएको पहिलो चरणको स्थानिय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । विहिवार विहनसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा देखिएको छ । १६७ स्थानको नजिता सर्वाजनिक हुँदा एमाले...बाँकी

६ जिल्लाको मतगणना सकियो, दुई जिल्लावाट माओवादी पत्तासाप (पुरा विवरण सहित)

जेठ ४, काठमाडौँ – स्थानिय तहको निर्वाचन भएको ३४ जिल्ला मध्य ६ जिल्लाको मतगणना सकिएको छ । हिमाली जिल्लाहरु रसुवा, मनाङ, डोल्पा, जुम्ला तथा पहाडी जिल्ला म्याग्दी र जाजरकोटको मतगणना सकिएको छ । ५ स्थानिय...बाँकी

विहान ९ वजेको अवडेट : चार जिल्लाको मतगणना सकियो, १६७ तहको नतिजा सार्वजनिक

जेठ ४, काठमाडौँ – बैशाख ३१ गते भएको पहिलो चरणको स्थानिय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । विहिवार विहनसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा देखिएको छ । १६७ स्थानको नजिता सर्वाजनिक हुँदा एमाले...बाँकी