Motivate News

लोडसेडिङ हटाउने घिसिङको संघर्ष कथा ! सरकारी स्कुलमा सधैं प्रथम, गाउँ झिलिमिली सहरमा प्रयास

kulman-ghising-3 काठमाडौं –  रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, विद्यालय पढ्दाको...बाँकी

कसरी आयो लोकमानमाथि महाअभियोग प्रस्ताव ? प्रस्तावक शाहीका यूद्ध अनुभवदेखी महाअभियोगसम्मका सनसनिपूर्ण रोचक खुलासा

mahendra-bd-shahi-final काठमाडौँ – कार्तिक ३ गते नेपालको व्यवस्थापिका संसदमा एउटा अप्रत्यासित घटना घट्यो, त्यो पनि यूद्ध स्तरमा । वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा...बाँकी

परिवर्तनका संवाहक दिपक पाण्डे, एक त्यस्तो पल जसले बदलीदियो पुरै जीवन कथा

pandey-dipal काठमाडौं – भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको एउटा भनाई निकै चर्चित छ, ‘सपना त्यो होइन जुन निदाएको बेलामा देखिन्छ, बरु सपना त्यो हो जसले निदाउन दिँदैन’ वास्तवमै स्वप्नदर्शीहरूले खुल्ला आँखाले देखेका सपनाको उपज आजको...बाँकी

फुटबल खेल्न मैले जुता पालिस समेत गरेको छु : पेले

play काठमाडौं – ट्रेस कोराकोएसको एउटा गरिब बस्ती, जहाँ मेरो जन्म २३ अक्टोबर १९४० मा भयो । मेरा पिता डोनडिन्हो निकै परिश्रमी थिए । उनको फुटबलमा ठूलो लगाव थियो । फ्लुमिनेन्सबाट उनले क्लबस्तरको फुटबल पनि खेले...बाँकी

नेपाली चेली चाँदनीले चुमिन अन्तराष्ट्रिय ख्याती प्राप्त ‘गोल्डेन फोनिक्स अवार्ड’

Chadani काठमाडौँ – अन्तराष्ट्रिय ख्याती प्राप्त ‘गोल्डेन फोनिक्स अवार्ड २०१६’ नेपाली चेली चाँदनी श्रेष्ठले हात पारेकी छिन् । सेक्टेम्वर ३ तारिखका दिन मलेसियामा एक विशेष समारोहका विच अवार्ड प्रदान गरिएको थियो । विभिन्न क्षेत्रमा सफल विश्वका तीस...बाँकी

जन्मदिने बुवा गुमाएर लाखौँ विरामी बचाउने समिर

राष्ट्रिय मृगौला पिडित संघ, नेपालका अध्यक्ष समिरकुमार पोखरेल काठमाडौँ – प्रधानमन्त्री केपि ओलिको जताततै प्रशंसा भइरहेको छ । देशले पहिलो चोटि नेपालमा सप्नादर्शी प्रधानमन्त्री पायो भनेर उनको प्रशंसा गर्ने जति छन्, त्यति नै मात्रमा उनको काम गर्ने तरिकाको प्रशंसा गर्ने भेटिन्छन् । हर...बाँकी

यसरी सफल भए प्रभुका सिइओ अशोक

Ashok-Serchan_ceo_prabhu-ba final काठमाडौं – यात्रा सफल हुनलाई गाडी मात्र राम्रो भएर हुदैन, त्यो गाडीलाई हाँक्ने ड्राइभर पनि उत्तिकै कुशल र पुर्ण हुन जरुरी छ । गाडी नयाँ होस, राम्रो होस, जतिसुकै कन्डिशनमा भएको होस तर खराव ड्राइभरको...बाँकी

होटलको काम गर्दै अफिसको भाडा तिर्ने प्रज्वल

Prajwol काठमाडौँ – संघर्ष के हो त्यति बेला थाहा हुन्छ जतिबेला स्कूलको अध्ययन सकिएर कलेजको पढाइ सुरु हुन्छ । एसएलसी पछि प्राय शहर तिर पस्छन र सुरु हुन्छ संघर्षको दिन । जतिसुकै हुनेखाने भएपनि त्यो पुग्दैन...बाँकी

डोमाको जीवन संघर्ष सडकको झाडु देखि कलाकारिता सम्म

doma 1 काठमाडौँ – ‘यी हेर्नुस् जीवन जिउनेक्रममा गरेका संघर्षका खाटा अहिलेसम्म ताजै छन्’, डोमा ह्येल्मुले आफ्नो हातका केही औँलामा लागेको चोटको दाग देखाउँदै भनिन्, ‘काठमाडौँ आएपछि गलैँचा बुन्दा हात रक्ताम्य हुन्थे । काम नगरे खान पाइदैन...बाँकी

कर्ण शाहीको संघर्ष सुकुम्बासी वस्ती देखि टेक्सास कलेजसम्म

karna shahi1 काठमाडौं – कर्ण शाही नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष हुन् । साथै उनी टेक्सास इन्टरनेशल स्कूल र कलेजका संचालक पनि हुन् । प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि उनी इन्जिनीयरिङ पढ्न चाहान्थे । तर घरको आर्थिक अवस्था कमजोर...बाँकी