Motivate News

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोल्यो

जेठ ३, काठमाडौँ – काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् । उनले १ हजार ३५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका भोला थापाले भने ६ सय ३२ मत...बाँकी

रामेछापको उमाकुण्ड गाउँपालिकामा मिश्रित नतिजा, प्रमुखमा एमाले उपप्रमुखमा कांग्रेस

जेठ ३,रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । अध्यक्षमा एमालेका शेरवहादुर सुनुवार ३१७५ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिक्मत सुुनवारले भने २३१२...बाँकी

कास्कीको रूपा गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा एमाले विजयी

जेठ ३, काठमाडौँ – कास्कीको रूपा गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा एमाले विजयी भएको छ । काँस्कीको रुपा गाउँपालिकामा अध्यक्षका उमेद्वार नवराज ओझा ४२१२ मत ल्याएर विजयी भएका हुन् । एमालेकै लाल सुब्वा गुरुङ ३९९५...बाँकी

जाजरकोटको बारेकोट गाउँपालिकामा कांग्रेस १९ मतले विजयी

जेठ ३, जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका महेन्द्र शाह २१४८ मत ल्याएर विजयी भएका छन् । उनी माओवादी केन्द्रका तिलक रावतलाई १९ मत अन्तरले पराजित गर्दै जित हासिल गर्न...बाँकी

रूकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको जित

जेठ ३, रुकुम – रूकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको जितेको छ । माओवादी केन्द्रका उम्मेदवार झक्कुप्रसाद घर्ती विजयी भएका छन् । घर्ती ३९५८ मतका साथ विजयी भएका हुन् । घर्तीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवबहादुर खड्काले...बाँकी

रसुवाको कालिकामा एमालेकी पौडेल विजयी

जेठ ३, रसुवा – रसुवाको कालिका गाउँपालिकामा एमालेकी सिता पौडेल विजयी भएकी छन् । गाउँपालिका प्रमुखमा पौडेलले १४५८ मतका साथ विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका साधुराम पौडेलले १२२५ मत ल्याएर पराजित भएका...बाँकी

जुम्लाको तिला गाउँपालिकामा एमाले विजयी, तातोपानी माओवादीको कब्जामा

जेठ ३, काठमाडौँ – पछिल्लो पटक जुम्लाको मत परिणाम सार्वजनिक भएको छ । जस अनसार दुई गाउँपालिको मतगणना सकिएको छ । जुम्लाको तिला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रतननाथ योगी १७६८ ल्याएर विजयी भएका छन् ।...बाँकी

दोलखाको जिरी र मकवानपुरमा एमाले विजयी

जेठ ३, काठमाडौँ – दोलखाको जिरी जिरी नगरपालिका र मकवानपुर मकवानपुरगढी गाउँपालिकामा एमाले विजय भएको छ । जिरीको मेयरमा नेकपा एमालेका टङ्क जिरेल विजयी भएका हुन् । मकवानपुरगढी गाउँपालिका अध्यक्षमा एमालेकै विदुर हुमागाइको जीत आफ्नो...बाँकी

रुकुम र हुम्लामा माआवादी केन्द्र विजयी हुँदा नुवाकोट र मुगुमा कांग्रेसको जित

जेठ ३, काठमाडौँ – रुकुम र हुम्लामा माआवादी केन्द्र विजयी हुँदा नुवाकोट र मुगुमा कांग्रेसले जित हातपारेको छ । नुवाकोटको किस्पाङ गाउापालिकामा कांग्रेसका छत्रबहादुर लामा विजयी भएका छन् भने मुगुको मुगुम र्कामारोम गाउँपालिका अध्यक्षमा कांग्रेसका छिरिङ...बाँकी

बागलुङको ताराखोलामा माओवादी केन्द्रका प्रकाश विजयी

जेठ ३, बागलुङ – बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको अध्यक्षमामाओवादी केन्द्रका उम्मेदवारहरु प्रकाश घर्ती विजयी भएका छन् । घर्ती ३३१५ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका दण्डपाणि कंडेलले ९५६ मत प्राप्त गरेका...बाँकी