जेठ ३, काठमाडौँ – दोलखाको जिरी जिरी नगरपालिका र मकवानपुर मकवानपुरगढी गाउँपालिकामा एमाले विजय भएको छ । जिरीको मेयरमा नेकपा एमालेका टङ्क जिरेल विजयी भएका हुन् । मकवानपुरगढी गाउँपालिका अध्यक्षमा एमालेकै विदुर हुमागाइको जीत आफ्नो...बाँकी amale
जेठ ३, काठमाडौँ – रुकुम र हुम्लामा माआवादी केन्द्र विजयी हुँदा नुवाकोट र मुगुमा कांग्रेसले जित हातपारेको छ । नुवाकोटको किस्पाङ गाउापालिकामा कांग्रेसका छत्रबहादुर लामा विजयी भएका छन् भने मुगुको मुगुम र्कामारोम गाउँपालिका अध्यक्षमा कांग्रेसका छिरिङ...बाँकी nepali congress
जेठ ३, बागलुङ – बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको अध्यक्षमामाओवादी केन्द्रका उम्मेदवारहरु प्रकाश घर्ती विजयी भएका छन् । घर्ती ३३१५ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका दण्डपाणि कंडेलले ९५६ मत प्राप्त गरेका...बाँकी maaobadi
जेठ ३, काठमाडौं – बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिनाले ३८६८ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी प्रेम लामाले २७४१ र माओवादी केन्द्रका मर्दनसिंह तामाङले १७४९ मत ल्याए । त्यस्तै उपमेयरमा...बाँकी
जेठ ३, काठमाडौं – जुम्ला जिल्लाको आँधिखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नरवीर रावत गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले २११३ मत प्राप्त गरी विजयी भएका हुन्...बाँकी jumla nepali congress
जेठ ३, काठमाडौँ – डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ । एमालेका ओम बहादुर बुढा नगरपालिकाको मेयरमा विजयी भएका हुन् । त्यस्तै, स्याङजा जिल्लाको आँधिखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार भएका छन्...बाँकी dolpa
जेठ २, काठमाडौं – सिन्धुलीको गोलन्जर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पुष्प कार्की विजयी भएका छन् । एमालेका टिकाबहादुर देवकोटालाई पराजित गर्दै उनी विजयी भएका हुन । कांग्रेसका कार्कीले ३३८८ र एमालेका देवकोटाले २५३८ मत प्राप्त...बाँकी congress Sindhuli
सल्यान – सल्यानको त्रिवणी गाउँपालिकामा नपाली कांग्रेसका मानबहादुर डांगी अध्यक्षमा विजयी भएका छन् । डांगीले एमालेका लोकेन्द्रसिंह खड्कालाई पराजित गरेका हुन् । डांगीले २७६५ र एमालेका खड्काले २३१७ मत पाएका छन् । यस्तै उपाध्यक्षमा पनि...बाँकी congress salyan
जेठ २, काठमाडौं – रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका देविलाल गौतम विजयी भएका छन् । गौतमले ४,३४० मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएर...बाँकी maaobadi Rukum
जेठ १, नवलपरासी – नवलपरासीको विनयी-त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले विजय हाँसिल गरेको छ । गाउँपालिकाको प्रमुखमा कांग्रेसका डम्बर जिसी ६ हजार ९ सय ९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लक्ष्मण...बाँकी nepali congress