Motivate News

नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेस विजयी

जेठ २, नवलपरासी – नवलपरासीको पहाडी क्षेत्रको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका छन्। मंगलबार बिहान सकिएको मतगणना अनुसार कांग्रेस उम्मेदवार रानाले ३ हजार १ सय ९१ मत ल्याई विजयी भएका हुन्।...बाँकी

एमालेले मेयरमा खाता खोल्या

जेठ २, डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशवहादुर शाही निर्वाचित भएका छन् । त्यहाँ उपमेयरमा भने राप्रपाका योगेन्द्रवहादुर शाहीले वाजि मारेका छन् ।...बाँकी

जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेसका विजयी

जेठ २, जाजरकोट – जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् । जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो । जाजरकोटका मुख्य निर्वाचन अधिकृत...बाँकी

बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

जेठ २, काठमाडौ – बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रले...बाँकी

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

जेठ २, जुम्ला  – जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी भएका हुन् । शाहीले १३१७ र रोकायले १३२७ मत पाएको...बाँकी

कांग्रेसले जित्यो थप दुई गाउँपालिका, एकमा एमाले विजयी

जेठ १, काठमाडौं – मनाङको एउटा र मुस्ताङका दुईवटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेद्वार सुर्वणकुमार बिष्टले जित हात पारेका छन् । उनी ६ सय २ मत ल्याएर...बाँकी

कालिकोटको सान्नीत्रिबेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी

जेठ १, कालिकोट कालिकोटको सान्नीत्रिबेणी गाउँपालिमा माओबादी केन्द्रको प्रमुखमा डिबि शाही विजयी भएका छन् । त्यस्तै उपप्रमुखमा होइजा गिरि विजयी भएकी छन् । सान्नीत्रिबेणीको ७ वडाको मतगणना गरिसक्दा माओबादी केन्द्र ३ वडामा माओबादी केन्द्र विजयी...बाँकी

मुस्ताङको दालोमे गाउँपालिकामा कांग्रेसका वागी (स्वतन्त्र) उमेद्वार विजयी

जेठ १, मुस्ताङ – मुस्ताङमा स्थानीय तह निर्बाचनको मतगणना अनुसार दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट बिजयी भएका छन् । भर्खर मात्र प्राप्त बिबरण अनुसार, बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत...बाँकी

डोल्पाको काइके गाउँपालिका प्रमुखमा एमालेका विजयी

जेठ १, डोल्पा – डोल्पाको काइके गाउँपालिकामा एमालेले अध्यक्षसहित प्यानल विजय हासिल गरेको छ । भर्खरै सम्पन्न मतगणाको अन्तिम परिणाम अनुसार एमालेका अंगत राना ९२० मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली...बाँकी

जाजरकोटको शिवालय गाउँपालिकामा माओबादी केन्द्र विजयी

जेठ १, जाजरकोट – जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ । अध्यक्ष मानवहादुर पुन २६९ मत सहित विजयी भएका हुन । महिला सदस्यामा रामसरी राना...बाँकी