Motivate News

पुस्कल शर्माले फेरी गाय-म मरेको दिन (हेर्नुहोस भिडियो)

Geet काठमाडौं – पुस्कल शर्माले फेरी अर्को गित म मरेको दिनमा आवाज भरेका छन् । प्रकाश दर्नालको पहिलो गित म मरेको दिनमा शर्माले आवज भरेका हुन् । उनलाई आवाजका गायिक पुर्णकला विसिले साथ दिएकी छन ।...बाँकी

सार्वजनिक भयो आचार्यको गित चट्ट सलामको म्यूजिक ट्रयाक

Capture1 काठमाडौँ – अष्ट्रेलियामा रहेर पनि नेपाली गित संगितमा सक्रिय गायक समीर आचार्यको लोकप्रिय गीत चट्ट सलामको म्युजिक ट्रयाक सार्वजनिक भएको छ । सुदुर पश्चिममा बोलीले शब्दहरूको समेत मिश्रण रहेको यस गीतको ट्रयाक युट्युव मार्फत सार्वजनिक...बाँकी

गायक पशुपति शर्माले बोलाए गित मार्फत काल, भष्ट्रचारी सबैलाई लिन अनुरोध

Pashupati sharma कामाडौं – नेपाली लोक गितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक पशुपति शर्माले नयाँ राष्ट्रिय भावनाको गित बजारमा ल्याएका छन् । फरक धार र फरक खालका गित लेख्दै र गाउँदै आएका शर्माले अहिले भष्ट्राचार...बाँकी

गायक कटुवालको दोहोरी गीत ‘पागल बन्दै छु’ बजारमा

screenshot-388 काठमाडौं – छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको...बाँकी

संयोग र संगतको रोमाञ्चक खेलले राजनीतिक रङ्गमञ्चमा उदाएका नायक रामहरी खतिवडा (भिडियो प्रोफाइल)

screenshot-383 काठमाडौँ – सांसद रामहरी खतिवडाको जतितवेला पनि चर्चामा भइरहन्छ । काग्रेस पार्टी भित्र होस या संसद भवन भित्र किन नहोस । सरकारको निर्णयमा होस या त पार्टीको निर्णयमा होस खबरदारी गर्न पछि नहट्ने उनको रोमाञ्चक...बाँकी

महत्वकाँक्षी योजना सहीत आयो काठमाडौं क्यापिटल लिमिटेड, फरक क्षेत्रमा लगानी गर्ने उद्घोष (भिडियो सहित)

kathmandu-capital-limited1 काठमाडौं – विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ भएको छ । सय करोड पुजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । एक अर्व पुजि...बाँकी

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

rajkumar-devkota काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...बाँकी

मानवता र सद्भावका लागि तेस्रो नमुना बस्ती बनाउँदै धुर्मुस सुन्तली,

new-design काठमाडौं – सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर...बाँकी

देखन चम्पाको अपार सफलता पछि, गायक काफ्लेको अर्को गीत लाइदैँन माया पिरती बजारमा

krishina-kafle-singer काठमाडौँ – गायक कृष्ण काफ्लेको ‘आवाज’ एल्बमा समावेश गरिएको ‘लाइदैँन माया पिरती’ बोलको नयाँ लोक पप गीत बजारमा आएको छ । उक्त गीतमा शब्द विक्रम सुन्दासको रहेको छ भने संगित पुरुषोत्तम न्यौपाने भरेका छन्  रहेको...बाँकी