Motivate News

”सेतो हिमाल” को बन्यो भिडियो

काठमाडौँ – देशमा संबिधान घोषणा हुने दिन नजिकिदै जादा बिभिन्न गायक गायिकाहरु आफ्नो राष्ट्रिय भावनालाइ प्रस्फुटित गराउन ब्यस्त छन् यसै क्रममा गायक सन्जय तुम्रोक ”सेतो हिमाल”बोलको गीतलिएर आएका छन् यस अघि धेरै पप गीत अनि...बाँकी

नेपाली सांगितीक क्षेत्रका प्रतिभावान गायक महेशको ‘प्रमिस’ तपाईको माझ

असार २६, काठमाण्डौ—लामो समय देखि नेपाली संगित क्षेत्रमा संर्घषरत गायक महेश सुनुवारको अर्को नयाँ एल्बम ‘प्रमिस’बजारमा उपलब्ध छ । दजनौं गितमा आफ्नो आवाज दिँदै आएका महेशको उक्त एलबममा रहेको ‘सनिले छोड्छ बरु राहुले छोडछ तिमीले...बाँकी