Motivate News

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

rajkumar-devkota काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...बाँकी

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

mission काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ । दाडको घोराहिबाट व्यपार सुरु गरेका उनले हाल काठमाडौंमा केन्ट...बाँकी

सरकारी जागिरमा अडिएन शिवको मन

shiva-aryal काठमाडौँ – उच्च शिक्षा अध्ययनकालागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या दिनानुदिन बढीरहेको छ । विश्वका कतिपय देश लगायत छिमेकी मुलुक भारतमा पनि उच्च शिक्षाकालागि जाने विद्यार्थीको सङ्ख्या वार्षिक हजारौँको छ । विदेशमा अध्ययन गर्न जानु भन्दा...बाँकी

समयमा प्रविधि चिन्दा सफलताको शिखरमा अलाइभ

alive काठमाडौं – सधैँभरी व्यस्त रहन्छ न्यूरोड । किनमेलकालागि न्यूरोडमा जानु छ भनेर तयारी नै गरेर त्यहाँ पुग्नेहरु धेरै छन् । यहाँको एउटा विशेषता नै भीडभाड हो । अझ प्रविधिसँग सम्बन्धित सामानहरूको खरिदकालागि त सबैको पहिलो...बाँकी

मेरा नातिहरुले मेरो नाम लिएर गर्व गरुन : ओम मगर

om-magar काठमाडौँ – हरेक दिन पशुपतिमा धेरैका लासहरु जलिरहेका छन् । कोही उमेर पुगेर भगवानको शरणमा गएका छन् भने कोहीले अकालमै आफ्नो ज्यान भगवानलाई सुम्पिरहेका छन् । तिनीहरुमा कतिका मलामी राम्रै हुन्छन् भने कोही मलामीविनै स्वर्ग...बाँकी

सुनझैँ हजार पटक खारिएका गेहेन्द्र

gyendra-sir काठमाडौँ – काठमाडौँ चावहिलचुच्चेपाटीमा अवस्थित छ, प्राक्सिस इन्टरनेशनल एकेडेमी । सोहि विद्यालयको प्रधानाध्यापकको कुर्सिमा रहेर विद्यालयलाई नेतृत्व गरिरहेका छन यूवा व्यक्तित्व गेन्द्र लामाले । काठमाडौमा निजि विद्यालयहरुको संख्या धेरै छ, यो भिडबाट आफ्नो छुट्टै परिचय...बाँकी

रात्रिकालिन व्यवसाय नराम्रो होइन, यहाँ धेरै राम्रा पक्षहरू छन : लामिछाने

navaraj-lamichhane1 काठमाडौं – नेपालको मुख्य पर्यटकीय केन्द्र हो ठमेल, जहाँ विश्वभरका हजारैँ मानिसहरुको चहलपहल हुन्छ । दिनमा होस या राति संधै जागरुक हुन्छ ठमेल । नेपाल आएका हरेक विदेशी पर्याटकको पहिलो तथा अन्तिम गन्तव्य हो ठमेल...बाँकी

मनकारी हरिको फस्टाएको व्यवसाय र चम्किएको समाजसेवा

तत्कालीन प्रधानमन्त्री झलनाथ खलनबाट सम्मानित हुदै सेन्चुरी काठमाण्डौ – आजभोलि समाज सेवामा लाग्नेहरुको भिड देखिन्छ । कालो धनलाई सेता बनाउन समाज सेवाको नाममा धन्दा गर्नेहरुको ताँति पनि कम छैन नेपाली समाजमा । कसैलाई विहान वेलुका छाक टार्न कठिन छ भने कोहि त्यहि...बाँकी

भात खान दशैँ कुर्ने टन्डन दर्जनौ कम्पनीका मालिक

lok bd tandan22 काठमाडौँ –  गुल्मीको एउटा विकट गाउँमा जन्मिएका लोकबहादुर टण्डनले दुखको अनेक जंघारहरु काटे । बाल्यकालमा धानको भात खान दशैँ नै पर्खिनुपथ्र्यो उनले । लुगा फेर्न पनि दशैँ नै कुर्नुपर्ने बाध्यता गुजारेका उनले धनिका छोराछोरीहरुले नयाँ–नयाँ...बाँकी

विदेश जान खोज्ने युवालाई स्वदेशमै रोजगारी दिन चाहन्छन् सन्तोष

santosh काठमाडौँ – एकजना सामान्य मान्छे, जसले आफ्नो ठाउँको विकासका लागि धेरै ठूला सपना बुनेर बसेको छ । काम गर्न खोजेको पनि हो तर केही नेताहरूको असहयोगका कारण उनले सफलता हात पार्न सकेनन् । तनहुँको दमौली...बाँकी