Motivate News

पान बेचेर छोरालाई डाक्टर बनाउने बाऊ

आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो, एमबीबीएस पढाइ । यहाँका पान पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुनेछन् । इनरुवा कमल टाँकिजअगाडि...बाँकी

तिस वर्षको संगर्ष पछि भेटिएको सपना

नेपालमा रोजगारीको अबसर नभएको भन्दै सयौ युवा विदेश पलायन भई रहेका बेला वुढानिलकण्ठ, काठमाडौंका एक कृषकले  व्यवसायीकरुपमा मौरी पालेर अहिले उल्लेख्य रुपमा सफलता पाएका छन् । तीस वर्ष अगाडि देखिको प्रयास र मिहेनतले वुढानिलकण्ठका कृषक...बाँकी

सुदर्शनको ब्यापार यात्रा

न सोध कसैले सुदर्शन किन जन्म्योे सुदशर्नले यस धर्तिमा टेक्नुको कारण छ । मलाई थाहा छ, मैले सुर्यको प्रकाश छेक्न सक्दिन त्यसैले हत्केलाले सुर्य छेक्नुको कारण छ । यि निजी हरफहरु हुन यूवा उद्यमी सुदर्शन...बाँकी

कान्छी औँलामा गनिन चाहाने प्रकाश

कन्सल्टेन्सी क्षेत्रलाई नजिकबाट बुझ्ने र सरोकार राख्ने हरुलाई न त मेट्स एजुकेशन अपरिचित नाम हो न त त्यसका प्रबन्ध निर्देशक प्रकाश पाण्डे नै । कन्सल्टेन्सीको राजधानी नै भने हुने बाघवजार पुतलीसडक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व...बाँकी

बेल्जियम सरकारद्वारा फेसबुक विरुद्ध मुद्दा

मानिसहरुको निगरानी गर्ने गरेको अभियोगमा फेसबुक विरुद्ध अदालतमा मुद्दा हालिएको छ । इन्टरनेट प्रयोगकर्ताको ब्राउजिङ शैलीको निगरानी गर्ने गरेको भन्दै बेल्जियमको गोपनियता संरक्षा आयोगले फेसबुक विरुद्ध मुद्दा हालेको हो । फेसबुकले फेसबुक प्रयोगकर्ता तथा फेसबुक...बाँकी

सिन्धुपाल्चोकमा बन्दैछ ॐ टावर

असार २, काठमाडौँ – गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यस यताका पराकम्पनका कारण ठूलो जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकमा ॐ टावर निर्माण हुँदैछ । ॐ पार्क ट्रष्ट नेपालले सिन्धुपाल्चोकको खोलेखर्क–६ मा करिब एक...बाँकी

५६ वर्षकी सरस्वता मृत फेला

असार २, काठमाडौँ –  तेह्रथुमको ईवा गाविसमा एक महिला मृत फेला परेकी छिन् । ईवा २ सिम्ले घर भएकी ५६ वर्षकी सरस्वता खतिवडालाई स्थानीयबासीले मंगलबार दिउँसो घर नजिकै करेसावारीमा मृत अवस्थामा फेला पारेका थिए ।...बाँकी

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

असार २, काठमाडौँ –  कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी उरुग्वेलाई १-० ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाराग्वेले अर्जेन्टिनालाई २-२ गोलको बराबरीमा...बाँकी

शिक्षकले नै सहकर्मी शिक्षक कुटेपछि‘

असार २, काठमाडौँ –  किताबमा लेखिएको विषयलाई लिएर ललितपुरको एक विद्यालयका शिक्षकले आफ्नै सहकर्मीलाई हातपात गरेका छन्। महेन्द्र आदर्श उच्च मावि इमाडोलका शिक्षक बखतबहादुर कठेतले लेखेको ‘मात्तिएको लोकतन्त्र’ भन्ने पुस्तकमा आफ्नो नाम राखेको भन्दै विद्यालयका...बाँकी

यसरी पुग्दै छ बैंकमार्फत राहत

असार २, काठमाडौँ – भूकम्पपीडितलाई बैंकमार्फत राहत वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले राहत रकम वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएपछि नेपाल राष्ट्र बैंकले सकेसम्म खातामार्फत विवरणको तयारी गरेको छ । सरकारले भूकम्पपीडितका...बाँकी