Motivate News

संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकृत

भदौ ५, काठमाडौं – प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएको छ । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा...

थप समाचार
Ad
Ad

संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकृत

भदौ ५, काठमाडौं – प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएको छ । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन...

सिन्धु कांग्रेसका हस्तीहरु एमालेमा प्रवेश कांग्रेसमा गयो भूकम्प

भदौ ५, काठमाडौं । तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष एवं महासमिति सदस्य तथा नेपाली कांग्रेसका युवा नेता दोर्जे लामा (हाउडे) तथा तातोपानी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका प्रभावशाली नेता अमृत खड्का नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले मुख्यालय धुम्बाराहीमा आयोजित एक विशेष कार्यक्रममा नेकपा एमालेमा वरिष्ठ नेता तथा...

दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प

भदौ ५,काठमाडौं – आज साँझ दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । दोलखा लगायत आसपासका जिल्लाहरु र काठमाडौंमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो । गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५...

 सरकारले देश र संघको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय

भाद्र ५, काठमाडौं – सरकारले प्रदेश र संघको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर १० गते दुवै निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मंसिर १० गते निर्वाचन गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने...

  1. बेरोजगार युवाको लागी खुसीको खबर सशस्त्र प्रहरीले माग्यो २५०० जना नयाँ भर्ना ! हेर्नुस कहाँ कहाँ माग्यो ?
  2. काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा आउन एसएसपीहरू शक्ति केन्द्र धाउन थाले ,कस्ले मार्ला बाजी ?
  3. थाइल्याण्डमा बसेर दुःख मान्दै पूर्वराजा ज्ञानेन्द्र शाह, राजाकै शैलीमा आयो विज्ञप्ति
  4. किन निलम्बित भएन आयल निगमका निर्देशक खड्का ?
  5. पोखरामा एक सैनिकले सहकर्मीमाथि हाने ७ राउण्ड गोली
  6. युवा संघ सिन्धुद्वारा कोषाध्यक्ष सुरेन योन्जन सम्मानित
  7. अम्बिका गुरुङको मन छुने तीज गीतमा मिथिला शर्माको जिवन्त अभिनय (हेर्नुस् भिडियो)
  8. काठमाडौंमा ठगहरुको विगविगी बढ्दो, प्रहरी प्रशासन नै निरिह
  9. यी हुन् आयल निगमका गोपाल खड्काले गरेका ११ ठूला घोटाला
  10. ओम अस्पताल चावहिलमा चिकित्सकको लापरबाहिबाट एक महिलाका मृत्यु
Ad
Ad
Ad

३३ किलो सुन तस्करीका मुख्य नाइकेलाई दुवईमा पक्राउ गरी नेपाल ल्याइयो

भदौ ५, काठमाडौं – साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके राजनप्रसाद पन्थ पक्राउ परेका छ । प्रहरीको इन्टरपोल महाशाखाले पन्थलाई दुवईबाट पक्राउ गरी काठमाडौं ल्याएको प्रहरी प्रवक्ता पुष्कर कार्कीले...

प्रधानमन्त्रीले भने छिट्टै देश विकास हुन्छ

भाद्र ५, काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलभित्र एकता भए देश विकास हुने बताउनु भएको छ । आज त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोह उद्घाटन गर्दै उहाँले राजनितिक दलभित्र एकता भए...

यी विषयमा अघि बढ्दै छ संशोधन प्रस्ताव

सत्तारुढमा दुईतिहाइको आस, तर पुग्न कठिन

भदौ ४ , काठमाडौं – संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसदमा आइतबार हुँदैछ । गत बुधबार संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसकेका छन् । अब...

१२ लाख नयाँ मतदाता थपिए : तेस्रो चरणको निर्वाचनमा मतदान गर्न नपाउने

भदौ ४ , काठमाडौं – निर्वाचन आयोगले एक महिनामा करिब १२ लाख मतदाता थपिएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आयोगले १ साउनबाट एक महिनासम्म देशैभर मतदाता...

गीतकार तथा समाजसेवी अम्बिका गुरुङ अमेरिकामा सम्मानित

गीतकार तथा समाजसेवी अम्बिका गुरुङ अमेरिकामा सम्मानित

काठमाडौं – बाढी पहिरो पीडितहरुलाई राहत सँकलन गर्न अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको ‘तीज महोत्सब २०७४’ भब्य रुपमा सम्पन भएको छ । अन्तर्राष्ट्रिय कलाकार मन्च अमेरिका,सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस,अन्तर्राष्ट्रिय नेपाली...

नेपालले माल्दिभ्सलाई ६-० ले हरायो, नेपाल सेमिफाइनलमा

भदौ ५, काठमाडौं – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एन्फा कम्लेक्स सातदोबाटोमा...

दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प

भदौ ५,काठमाडौं – आज साँझ दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।...

त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र ११ ओटा कृति लोकार्पण गर्दै तेह्रौं त्रिमूर्ति दिवस भव्यताका साथ सम्पन्न

भदौ ४ , काठमाडौं – तेह्रौ त्रिमूर्ति दिवस राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ । तेह्रौं त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले पाँच जना स्रष्टालाई त्रिमूर्ति पुरस्कार प्रदान...

३३ किलो सुन तस्करीका मुख्य नाइकेलाई दुवईमा पक्राउ गरी नेपाल ल्याइयो

भदौ ५, काठमाडौं – साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके राजनप्रसाद पन्थ पक्राउ परेका छ । प्रहरीको इन्टरपोल महाशाखाले पन्थलाई दुवईबाट पक्राउ गरी काठमाडौं ल्याएको प्रहरी प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । सोमबार दुवईबाट काठमाडौं ल्याइएका पन्थलाई अदालतमा पेश गरिएको छ । उनले दुवईमा बसेर सुन तस्करी गर्दै आएको...

३३ किलो सुन तस्करीका मुख्य नाइकेलाई दुवईमा पक्राउ गरी नेपाल ल्याइयो

भदौ ५, काठमाडौं – साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके राजनप्रसाद पन्थ पक्राउ परेका छ । प्रहरीको इन्टरपोल महाशाखाले पन्थलाई दुवईबाट पक्राउ गरी काठमाडौं ल्याएको प्रहरी प्रवक्ता पुष्कर कार्कीले...

त्रिविमा पञ्चायतदेखिको १३ अर्ब ८ करोड बेरुजु

  भदौ २, काठमाडौं – त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फछ्र्योट नहुँदा आर्थिक वर्ष ०७३–७४ सम्ममा १३ अर्बभन्दा...

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको १ अर्ब गृह मन्त्रालय पनि पुगेन

  भदौ २, काठमाडौं – प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिका संयोजक एवं...

नेपालले माल्दिभ्सलाई ६-० ले हरायो, नेपाल सेमिफाइनलमा

भदौ ५, काठमाडौं – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एन्फा कम्लेक्स सातदोबाटोमा...

स्पेनिस सुपरकपको उपाधि रियल मड्रिडलाई, बार्सिलोना पराजित

भदौ १,काठमाडौं- मार्को एसेन्सियो र करिम बेन्जामाको उत्कृष्ट पुनरागमन भएपछि स्पेनिस सुपरकपको उपाधि रियल मड्रिडले जितेको छ । रियलको घरेलु मैद्यान हलचोकमा गयराति भएको सुपरकपको एल क्लासिको दोश्रो लेगको खेलमा...

महाअभियोगका प्रस्तावक शाही उर्जा मन्त्रालयको जिम्मेवारीमा, भन्छन् ‘लोडसेडिङ हुन दिन्न’(पढ्नुहोस् उनको जीवन कहाँनी)

काठमाडौं – देउवा सरकारमा उर्जामन्त्रालयको जिम्मेवारी सम्हालेका उर्जा मन्त्री महेन्द्रबहादुर शाही ‘प्रज्वल’ले देशैभरको लोडसेडिङ हटाउने बताएका छन् । मन्त्री शाहीले पूर्व उर्जा मन्त्री जनार्धन शर्माले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने...

मन्त्री बन्दै नेपाली जनता दलका अध्यक्ष शाह, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको दावि

काठमाडौं – नेपाली जनताका दलका अध्यक्ष तथा सांसद हरिचरण शाह शेरबहादुर देउवाको मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् । आइतवार विस्तार हुने मन्त्री मण्डलमा उनले पनि सपथ खाने प्रधानमन्त्री निकट श्रोतले...

जिल्लामा चिकित्सक नजानुका पाँच कारण

  भदौ ४ , काठमाडौं – ‘दुर्गममा सेवा-सुविधा मिल्दैन’ नेपाल सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डे सरकारी चिकित्सकको पारि श्रमिक ज्यादै न्यून भएको र कष्ट मोलेर दुर्गममा...

मिर्गौला प्रकरणमा मनमोहन अस्पतालका तीन कमजोरी

भदौ ४ , काठमाडौं – मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको ‘पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकेको घटनामा’मा तीन कमजोरी फेला परेका छन्। घटनाबारे बिरामी र अस्पताल पक्षबाट परेको उजुरीपछि...

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् ।...

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र...

Ad

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वहिस्कार गरेको थिया । निर्वाचन वहिस्कार गरेर खारेजिको अभियान चलाएको नेकपाले कालिकोटमा मतपेटिका खोसेर जलाइदिएको थियो भने देशका विभिन्न भागहरुमा...

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले...

महिलामा सेवाको भावना धेरै हुन्छ ः रमला बराल (उपाध्यक्ष ने.नि.क.यु.सं.झापा)

स्वास्थ्य क्षेत्रमा महिलाहरु धेरै आकर्षित हुनुको कारण के हो ? महिला भनेको मानवीय नाता, दयालु भावना र कोमल हृदयको खानी हो । प्रकृतिको स्वभाव अनुसार नै यस्तो भावना पुरुषको तुलनामा...

सुबोध देवकोटाको नेतृत्व क्षमताकै कारण दुई संगठन एक भएको हो ः विजयहरि शर्मा (निवर्तमान केन्द्रीय सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि मोरङ ने.नि.क. यु. सं)

नेपाल निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशन धेरै पटक स्थगित भइसकेको छ, तपाई केन्द्रीय सल्लाहकार हुनुहुन्छ, के सातौं महाधिवेशन अबचाँही तोकिएकै समयमा होला र ? हाम्रो संगठन प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने...

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको...

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ । दाडको घोराहिबाट व्यपार सुरु...

  • हामी कतिपय ठाउँमा आफैंलाई अनावश्यक माथी राख्छौं। फुट्ने गरी तल नझर्दा सम्म चेत खुल्दैन। 😉

    स्वेच्छा

  • “आज जे छ कुनै बेला यी कुरा पाउने सपनामा पनि हराएकै हो सपना नै सोचेर आधा रात मा झस्केर डराएकै हो खुसि आफै मा रैच भनि ऐले मन सम्हालियो नत्र अरु को खुसि मा रमाउन खोज्दा आफ्नो मन गलायेकै हो” !!

    Barsha Siwakoti

  • मान्छे मृत्यु सैयामा पुग्दापनि लोभ र पाप गर्न छोद्दैन,कति स्वार्थी छ है यो संसार ?

    सपना लुटीएको मान्छे

  • “”हामीले सिमित निराशालाई स्वीकार गर्नु पर्छ, तर अपार सम्भावनालाई कहिल्यै पनि छोड्नु हुदैन।।””

    Keshav Bhatta

  • पत्रकारकाे न्यूनतम मासिक तलब २० हजार ५०० बनाउने अभियान ….. आशा गरौ भर नपरौ

    Kalika Shiwakoti

  • भाउ नै खोज्नु छ भने तरकारी पसलमा गए भैगोनि ।

    Ramu Stha

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा गरेर न्यौपानेलाई आयोगमा ल्याएको हो । निर्वाचन आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा सरुवा गरेको छ । सरकारले...

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा...

को हुन् नेपाली क्रिकेट टिमका ओपनर सुनिल धमाला ? जसको सुरुवाती रनले चम्किन्छ टिम नेपाल

काठमाडौँ – नेपालमा पछिल्लो समय क्रिकेटको स्कोप ह्वात्तै बढेको छ । नेपाली राष्ट्रिय टिमले अन्तरष्ट्रिय प्रतियोगितामा शानका साथ खेलेर नेपालको नाम विश्वभर चिनाएकाले पनि होला बच्चा देखि बृद्धसम्मले क्रिकेटलाई विशेष...

रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख बरालका यस्ता छन् समृद्ध रास्कोट बनाउने योजनाहरु

कालिकोट – रास्कोट नगरपालिकाका नवनिर्वाचित मेयर काशिचन्द्र बरालले अबको ५ बर्ष भित्र रास्कोट नगरपालिकालाई समृद्ध रास्कोट बनाउने बताएका छन् । स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारले गर्ने सामाजिक विकासका सवालबारे...

सिए अध्ययनरत विद्यार्थी प्रकाश लेख्छन्: कालिकोटको अवको वाटो, शुन्यदेखि सयसम्म

काठमाडौँ – सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको छ । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाइहरुको आगामी बाटोलाई अझै स्पष्ट...

Ad
Ad

गीतकार अम्बिका गुरुङको तीजको ३ वटा कोसेली रुवाउने देखि छमछमी नचाउनेसम्म

गीतकार अम्बिका गुरुङको तीजको ३ वटा कोसेली रुवाउने देखि छमछमी नचाउनेसम्म

काठमाडौं – गीतकार अम्बिका गुरुङले यसपालीको तीजको लागि ३ वटा गीति कोसेलीको म्युजिक भिडियो सार्वजनिक गरेकी छन । २ वटाको पुरै भिडियो छ भने एउटा गीतको लिरिकल भिडियो रहेको छ...

एन प्याब्सन जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि शारदा एकेडेमीलाई

एन प्याब्सन जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि शारदा एकेडेमीलाई

 काठमाडौं – महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर बहुभाषिक, बहुधार्मिक र सास्कृतिक रुपमा धनी हामी समग्र नेपालीले आफ्नो सास्कृतिक महत्व बुझ्न र यसको जगेर्ना गर्न बिधालयस्तरबाटै बिधार्थीहरुलाई यसको बोध...

चलचित्र ‘सिमल’को ट्रेलर सार्वजनिक (हेर्नुस् भिडियो)

चलचित्र ‘सिमल’को ट्रेलर सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं – एसराज इन्टरनेसनलको प्रस्तुति चलचित्र ‘सिमल’को अफिसियल ट्रेलर सार्बजनिक भएको छ । ट्रेलर एबी फिल्मीको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । ट्रेलरहेर्दा फिल्मले महिला माथिको सोषणलाई उठान...

The Important Step of Taiwan Trad Mission to Nepal

Kathmandu – 3 days visiting tour of “Taiwan Trade Mission to Nepal”  has been completed successfully in Kathmandu on June.12,2017. Taiwan External Trade Development Council (TAITRA) was leading a delegation...

कृणादेवीलाई बचाउने इज्राएडले पायो समाज कल्याणबाट काम गर्न अनुमति

मंसिर १०, काठमाडौँ – नेपालमा भुकम्प पस्चात भुकम्प पिडतलाई आाकस्मिक सेवा गर्न आएको अन्तराष्ट्रिय गैर सरकारी सस्था इज्राएडले नेपालमा सामाजिक कार्य गर्न अनुमति पाएको छ । शुक्रबार समाज कल्याण परिषदसंग...

चतुरे गाँउको फेरिएको चरित्र

चतुरे गाँउ, काभ्रेपलान्चोक — नेपाल सरकार र देशका राजनितिक दलहरु जुँगाको लडाँईमा व्यस्त भईरहेका बेला समुन्द्र पारिको देश इजरायलको एउटा संस्थाले काभ्रेपलान्चोकको सांगा नजिकैको गाँउमा गएर पिलपिल आशाको दियालो बालेको...