Motivate News

कांग्रेस नेता चन्द्र भण्डारीले विपन्न माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

गुल्मी – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाएका छन्  । विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि...

पत्रकार खसोगीको हत्या भएको पुष्टि

काठमाडाैं – साउदी अरेबियाको एउटा सरकारी टेलिभिजनले पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि गरेको छ । सरकारी टेलिभिजनले खसोगीको टर्कीको इस्तानबुलमा...

उपत्यकामा चहलपहल बढ्यो, दशै मनाउन उपत्यका बाहिर गएका सर्वसाधरण फर्किने क्रम सुरु

काठमाडाैं – दशै मनाउन उपत्यका बाहिर गएका सर्वसाधरण फर्किने क्रम सुरु भएको छ । दशै सकिएसँगै उपत्यकामा केही चहलपहल समेत बढेको...

फोटोमा हेर्नुहोस राष्ट्रपतिसँग टिका ग्रहण गर्ने भीआईपीहरु

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको टीका ग्रहण...

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री अाेली

भद्रपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन्। आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो...

  1. पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव संसदमा हुन अत्यावश्यक भएकाले मैले राजीनामा दिएको हुँ : सांसद रामवीर मानन्धर
  2. बहु प्रतिभाका धनी तरुण दल महासचिव भुपेन्द्रजंग शाहीको मन छुने गीत ‘परदेशमा’… (भिडियोसहित)
  3. नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लागू भएसँगै भावी सभापतिमा ४ नेतृहरुको दाबी
  4. सिन्धुको शैक्षिक विकासमा मेरो योगदान सबैलाई थाहा छ : पूर्वमन्त्री बस्नेत
  5. शैक्षिक कन्सल्टेन्सीमा धरौटी तरङ्ग ! के हो वास्तविकता ?
  6. यसपाली दशैंमा तास खेल्न छुट जुवा खेले कारबाही
  7. दशै‌ंको मुखमा लामो दुरीको मार्गमा पर्ने कल‌ंकी- थानकोट सडकखण्ड ७ दिनको लागि बन्द (सूचनासहित)
  8. उपत्यकामा प्रहरी घुसकाण्ड बढ्दो, बौद्धका डिएसपी श्याम राई घुस रकमसहित पक्राउ
  9. अन्ततः फुट्यो इक्यान, ठूलो हिस्सा सहित नेका बन्ने निश्चित
  10. प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ डक्टरको उपाधि

धुर्मुस–सुन्तली फाउण्डेसनले बनाएको मुसहर बस्तीमा पहिलोपटक सामूहिक टीका

बर्दिवास- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन्। बस्तीकी...

उपत्यकामा चहलपहल बढ्यो, दशै मनाउन उपत्यका बाहिर गएका सर्वसाधरण फर्किने क्रम सुरु

काठमाडाैं – दशै मनाउन उपत्यका बाहिर गएका सर्वसाधरण फर्किने क्रम सुरु भएको छ । दशै सकिएसँगै उपत्यकामा केही चहलपहल समेत बढेको...

प्रहरी प्रमुखको निवाससँग जोडिएको घरमा बस्दै आएकी एक महिलाको हत्या

कात्तिक ३,  सप्तरी – शुक्रबार यहाँ एक जना एकल महिलाको हत्या भएको छ । राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय...

पत्रकार मैनालीका १४ वर्षीय छोरा सम्राट बेपत्ता

काभ्रे –  पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन्...

बैतडीमा दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

  बैतडी – दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष...

दसैंको टीकाको रात खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी – मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ। गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर...

दशैं खर्चको नाममा मन्त्री बास्कोटाको मनपरी, ४४ एफएमलाई बाडियो लाखौँ रुपैयाँ

काठमाडौं – संसदीय समितिमा व्यक्त प्रतिबद्धता विपरित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दशैं अगाडि आफ्नो पार्टी निकट एफ.एमहरुलाई राज्यको ढुकुटीबाट मनपरी पैसा बाँडेका छन्। संसदको विकास तथा प्रविधि समितिको बैठकमा आफूले व्यथितिको अन्त्य गर्ने संकल्पसहित घुस नखाने र खान पनि नदिने दाबी गरेका सञ्चारमन्त्रीले नै सरकार र पार्टीका नेताहरु...

यस्तो छ नेपाल टेलिकमको तीन महिनाका लागि २२ अफर

  काठमाडौं – नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम...

निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा लाइन,दशैँमा ५ दिन तेल वितरण नगर्ने

असोज २९, काठमाडौँ – दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । तेलको माग बढेकै...

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँलाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

असोज २६, काठमाडौं – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा विहिबार अपराह्न...

अर्जेन्टिनालाई हराउँदै ब्राजिलले जित्यो सिल्भरवेयर उपाधि

काठमाडाैं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराएको छ । साउदी अरेबियामा भएको खेलमा नेइमारसहितको ब्राजिलले अर्जेन्टिनालाई १–० ले हराएको हो । लियोनल मेस्सीसहितका स्टार खेलाडी बिनाको अर्जेन्टिनामाथि जित निकाल्न...

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं – दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ । मासुमा प्रोटिन पाइने हुँदा शारीरिक...

दशैंमा मदिरा पिउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गरे फाइदैफाइदा ?

काठमाडौं – चाडपर्वमा नेपाली बजारमा मदिरा अत्याधिक खपत हुन्छ । मिठो मसिनो खानेकुराको साथमा मदिराको पनि साथ खोज्न थालिएको छ । उपभोक्ताको यहि रुचिलाई ध्यानमा राखेर स्वदेशी तथा विदेशी मदिरा...

Breaking : आइडिपिको पक्षमा सर्वोच्चको फैसला, इक्यान हार्यो

काठमाडौँ – सर्वोच्च अदालतले शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी रहेको आइडिपिलाई संचालन गर्न नदिने शिक्षा मन्त्रालयको निर्णयलाई कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शिक्षा मन्त्रालयलाई विपक्षी बनाई आईडिपिले हालेको...

अन्ततः फुट्यो इक्यान, ठूलो हिस्सा सहित नेका बन्ने निश्चित

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अन्ततः विभाजित भएको छ । इक्यानबाट असन्तुष्ट व्यवसायीहरु मिलेर नयाँ संस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) बन्ने पक्का भएसंगै इक्यान औपचारीक रुपमै विभाजित...

सर्टिफिकेट धितो राखेर ऋण दिने अन्तिम तयारीमा सरकार, यसरी लिन सकिन्छ ऋण (भिडियो सहित)

काठमाडौँ – अव शैक्षिक वेरोजगार यूवाहरुले सस्तो दरमा ऋण पाउने भएका छन । सरकारले शैक्षिक वेरोजगार यूवाहरुका लागि सर्टिफिकेट धितो राखेर ऋण दिने ब्यबस्था गरेपछि उनीहले ऋण पाउने भएका हुन । सरकारले स्नातक उत्तिर्ण वेरोजगार उद्यमी बन्न चाहने ४० बर्ष मुनिका यूवाहरुलाई लक्ष्क्षित गरि यो योजना ल्याएको हो । विभिन्न...

कुलमान घिसिङको दुर्लभ मोटिभेशनल स्पिच, जहाँ उनले सफलता सिकाए (भिडियो सहित)

काठमाडौँ –  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यूवाहरुका लागि मोटिभेशनल स्पिच दिएका छन् । उनले आफ्नो स्पिचमा आफू मोटिभेशनल स्पिकर नभएको र काम गर्ने मान्छेलाई धेरै बोल्न नआउने भन्दै आफ्नो स्पिचको सुरुवात गरेका थिए । असोज १० गते मोटिभेट न्यूज डटकमले आयोजना गरेका इन्पायरिङ डे नामक मोटिभेशनल कार्यक्रममा...

यस्तो छ आज कार्तिक ३ गते शनिवारको राशिफल

  कार्तिक ३, काठमाडाैं – मेष– पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । वृष– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण...

यस्तो छ आज असोज ३१ गते बुधवारको राशिफल

असोज ३१, काठमाडाैं – मेष– रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होेला । वृष– अनुकुल समय छ, काममा लागि पर्ने र...

आजको राशिफल र पञ्चाङ्ग

असोज ३०, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज ३० गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन...

यस्तो छ आज असोज २९ गते सोमबारको राशिफल र पञ्चाङ्ग

  असोज २९, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २९ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व।...

विनोदको संगीतमा विजयाको मन छुने गीत ‘औला गन्दैछु’ (भिडियोसहित)

काठमाडाैं – गीतकार विजया गुरुङ्गको एल्वम मोसन अफ लभमा रहेको ‘औला गन्दै छु म’ वोलको गीतको म्यूजिक भिडियो  नवनारीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ ।...

गायक बीरेन्द्र श्रेष्ठको प्रेम कहानीमा आधारित गीत ‘माया लाग्छ निष्ठुरीको’ यस्तो बन्यो भिडियो !

 काठमाडाैं– नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठको  आधुनिक गायन अनि बेमेल प्रेम कहानीमा आधारित ‘माया लाग्छ निष्ठुरीको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको...

रबिना बादीको ‘भुल’ भन्छिन् “पाप धुरीबाट करायाे” (हेर्नुहोस् भिडियो)

काठमाडौँ – पछिल्लो समय चर्चित बनेकी रबिना बादीको एकपछि अर्को गर्दै नयाँ नयाँ गीत आउने क्रम जारी छ त्यसै क्रममा उनको नयाँ गीत “भुल” बिहीबार राजधानीमा एक कार्यकम गर्दै सार्वजनिक...

पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को बिमोचन

काठमाडाैं – पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को बिमोचन गरिएको छ । प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रत्यायोजन तथा सरकारी आश्वासन समितीका...