Motivate News

बालुवाटारको जग्गाबारे नेकपा महासचिव विष्णु पौडेलले फेरी यस्तो भने !

काठमाडौं– नेकपा महासचिव विष्णु पौडेलले  आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् । कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता...

कांग्रेसले जागरण अभियान’ का लागि जिल्ला जाने नेताहरु टुंगो लगायो, कुन नेता कहाँ जादैँ ?

बैशाख ६, काठमाडौं– नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ का लागि जिल्ला जिल्लामा पुग्ने केन्द्रीय तहका...

नक्खु एनसेल बम काण्ड : बिप्लवका पूर्वअंगरक्षक सूर्य भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

बैशाख ६, काठमाडौं– नेत्र विक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य सूर्य भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको...

पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बैशाख ६, काठमाडौँ – सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको...

विप्लवका ठूलै नेता प्रहरी नियन्त्रणमा, हेर्नुस् को हुन ?

बेझाड । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन...

बालुवाटारको जग्गाबारे नेकपा महासचिव विष्णु पौडेलले फेरी यस्तो भने !

काठमाडौं– नेकपा महासचिव विष्णु पौडेलले  आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका...

नक्खु एनसेल बम काण्ड : बिप्लवका पूर्वअंगरक्षक सूर्य भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

बैशाख ६, काठमाडौं– नेत्र विक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य सूर्य भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको...

एनआरएन अमेरिकाः बोर्डअफ डाईरेक्टर पदका युवा उम्मेदवार अनुप खनालद्वारा मनोनयन दर्ता

काठमाडौँ । एनआरएन अमेरिका को २०१९/२०२१ निवार्चन कार्यतालिका सार्वजनिक भय संगै उमेदवारहरु को मनोनयन प्रक्रिया सुरु भएको छ । लामो...

यस्तो छ आजको मौसम

बैशाख ६ काठमाडौँ – देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि अन्य क्षेत्रमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम...

भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ९ जना घाइते

बैशाख ६ भक्तपुर- भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका...

बालुवाटारको अतिक्रमित जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालयद्वारा अस्वीकार

बैशाख ६ काठमाडौँ – बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार...

एनआइसी एसिया बैंकमा खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्…! यसरी फसाउँछ बैंकले

काठमाडौँ – नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भन्दै आफूलाई सबैभन्दा पारदर्शी र उत्तरदायी बैंक भनेर हैवा पिटिरहेको एनआइसी एसिया बैंकका यी कुराहरु आँखा चिम्लेर विश्वास गर्नुभन्दा अगाडी उसको गफ र यथार्थ विचको वास्तविकतालाई बुझ्न जरुरी देखिएको छ । बैंक माथी विश्वास गरेर खाता खोलेका ग्राहक माथि सो बैंकले कसरी पङ्गु...

मुक्तिनाथ बैंकले ल्यायो “मेरो पहिलो बचत खाता” नामक गज्जवको खाता सञ्चालनमा

काठमाडौँ । आफ्नो स्थापना कालदेखि नै “१ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले बर्षको सुरुवात...

भूकम्प प्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमत

बैशाख ५ सिन्धुपाल्चोक – आर्थिक अभावले पुनर्निर्माण थाल्न नसकेका भूकम्प प्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमति जनाएका छन् । सम्वाद समूहद्वारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित...

इम्बोस्ड नम्बर प्लेट सम्झौता : ढुकुटीको साढे चार अर्ब जोखिममा

बैशाख ५, काठमाडौं– इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कि अंग्रेजीमा भन्ने विवाद सर्वोच्च अदालत पुगेको १४ महिना भएको छ । तीनपटक हेर्दाहेर्दैमा राखिएको यो मुद्दाले समय मात्र बितेको छैन, राज्यको चार...

विश्वकप खेल्ने नेपालको सपनामा लाग्यो पूर्णविराम, यूएई बन्यो तगारो !

काठमाडौं । नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बनेको...

सामुदायिक विद्यालयतर्फ झुम्मिए विद्यार्थी

तनहुँ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका छन् । शैक्षिकस्तर राम्रो भएका सदरमुकाम दमौली आसपासका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित...

उत्कृष्ट प्रशिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दै अबन्ते एकेडेमीले यसरी मनायो नयाँ बर्ष !

काठमाडौं – कोरियन भाषा प्रशिक्षण केन्द्र अबन्ते एकेडेमीले २०७६ सालको अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार बालाजु काभ्रेस्थली कोरियन स्कुलमा आयोजित कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको मनोबल...

रोकियन एक्स्पर्टको ठगी धन्दा, सरकार किन मौन ?

काठमाडौँ – देशव्यापी कन्सल्टेन्सीको शाखा खोलेर बैदेशिक अध्ययनको नाममा खुलेआम विद्यार्थीमाथी ठगी गर्दै आएको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्का एक-एक कर्तुतहरु बहिर आउँदा पनि नियामक निकायले आवश्यक छानविन र कारवाही गर्ने...

अस्ट्रेलियाले ल्यायो नयाँ शिक्षा नीति : नेपालीलाई फाइदा कि वेफाइदा ?

सिड्नी – अस्ट्रेलियाले प्रवासी नागरिकलाई मध्यनजर गर्दै नयाँ पीआर र शिक्षा नीति जारी गरेको छ। सरकारले आप्रवासीको संख्या घटाउने उद्घोष गर्दै ल्याएको यो नीतिले नेपालीलाई पनि प्रभाव पार्ने देखिएको छ...

सर्टिफिकेट धितो राखेर ऋण दिने अन्तिम तयारीमा सरकार, यसरी लिन सकिन्छ ऋण (भिडियो सहित)

काठमाडौँ – अव शैक्षिक वेरोजगार यूवाहरुले सस्तो दरमा ऋण पाउने भएका छन । सरकारले शैक्षिक वेरोजगार यूवाहरुका लागि सर्टिफिकेट धितो राखेर ऋण दिने ब्यबस्था गरेपछि उनीहले ऋण पाउने भएका हुन । सरकारले स्नातक उत्तिर्ण वेरोजगार उद्यमी बन्न चाहने ४० बर्ष मुनिका यूवाहरुलाई लक्ष्क्षित गरि यो योजना ल्याएको हो । विभिन्न...

स्वेट मार्डनको दीर्घायु जीवन जिउँने तरिका

काठमाडौं – मोटिभेट न्यूज डटकमले सफलता लागि विभिन्न उत्प्रेरणात्मक लेखहरु यहाँहरुको माझमा पस्किदै आइरहेको छ । यसै क्रममा आज हामीले स्विेट मार्डनको सफलताका २५ नियम पुस्तकबाट यो समाग्री साभार गरेका छौँ । विनिता पौडेलले नेपाली भाषामा अनुवाद गरेको यो पुस्तक एचपी प्रकाशनले बजारमा ल्याएको छ ।  खरायोको औषत आयु ७ बर्षको...

आज फागुन १४ गतेको राशिफल

फागुन १४, काठमाडौँ – वि.सं. २०७५ साल फागुन १४ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी २६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि–...

यस्तो छ आज फागुन ११ गते शनिबारको राशिफल

फागुन ११ , काठमाडाैं – वि.सं. २०७५ साल फागुन ११ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण...

यस्तो छ आजको राशिफल

फागुन १०, काठमाडाैं – वि.सं. २०७५ साल फागुन १० गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष।...

आजको राशिफल

फागुन ८ काठमाडौं – वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष।...

कलाकारको भ्यालु घटाएको भन्दैँ टिकटक प्रतिबन्ध लगाउन नायिका सिवाकोटीको माग

काठमाडौँ । नाई नभन्नु ल २ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका बर्षा सिवाकोटीले चर्चित एप टिकटक बन्द गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस मार्फत उक्त एपले कलाकारहरुको महत्वलाई अवमूल्यन गरेको भन्दैँ बन्द हुनुपर्ने विचार राखेकी हुन् । उनै नायिका सिवाकोटीले, कलाकारको भ्यालु घटाउने टिकटक जस्ता...

केशव राईको पुर्वेली भाकामा ‘माया रानी’

काठमाडौं – नेपाली गीत संगीतको क्षेत्रमा पहिलो पटक किरात राईहरु मध्येको थुलुङ भाषामा गीत रेकर्ड गराएका गायक केशव राईको एकपछि अर्को गीतहरु बजारमा आईरेहेका छन् । निकै लामो समयको विश्रामपछि...

पशुपति शर्माले लुट सके लुट गीतका कारण नाम भएर पनि पदक पाएनन् ?

काठमाडौं । गृह मन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गर्‍यो। विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएको नेपाल...

सलमान खानको हुँकारः मेरा फ्लप फिल्म नै मेरो सफलता हो, मलाई माया गर्ने सबैलाई धन्यवाद

काठमाडौँ । भारतीय चलचचित्रका चर्चित अभिनेता सलमान खानले एक टेलिभिजन अन्तरवार्तामा कडा जवाफ दिएका छन् । अभिनेता खानले आफ्ना फ्लप चलचित्र नै सफलता भएको भनी प्रश्नकर्तालाई कडा जवाफ दिएका छन्...