Motivate News

संविधानको २ वर्ष, सर्बस्विकार्यमै प्रश्न

काठमाडौँ – ठिक दुई वर्षअघि आजकै दिन (२०७२ असोज ३ गते) जारी भएको नेपालको संविधान अझै सर्वस्वकार्य बन्न सकेको छैन । दुई वर्षे यो अवधिमा एउटा निर्वाचन तिन चरणमा सम्पन्न हुनु बाहेक गर्व गर्नलायक उपलब्धि...

थप समाचार
Ad

संविधानको २ वर्ष, सर्बस्विकार्यमै प्रश्न

काठमाडौँ – ठिक दुई वर्षअघि आजकै दिन (२०७२ असोज ३ गते) जारी भएको नेपालको संविधान अझै सर्वस्वकार्य बन्न सकेको छैन । दुई वर्षे यो अवधिमा एउटा निर्वाचन तिन चरणमा सम्पन्न हुनु बाहेक गर्व गर्नलायक उपलब्धि देखिदैन । राष्ट्रपति, उपराष्ट्रपति, तिन प्रधानमन्त्री र सभामुख फेरिनुबाहेक बाकी सबैधानीक काम भएका छैनन् ।...

दुई नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो

असोज ३, काठमाडौँ – दुई नम्बर प्रदेशको पहिलो वडा अध्यक्षमा माओवादी केन्द्रले खाता खोलेको छ। सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो। केसीले ३ सय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए । कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पाचमा पर्छ...

प्रारम्भिक मतपरिणाम आउन सुरु, यी हुन् मतगणना भैरहेको ठाउँहरु

असोज ३, काठमाडौँ – स्थानीय तहको तेश्रो चरणको निर्वाचन भएको एक महानगर र तीन उपमहानगरापलिकामा अझै मतगणना सुरु हुन सकेको छैन। वीरगञ्ज महानगर सहित जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिमा मतगणना सुरु हुन नसकेको हो। बिहानबाटै मात्र मतगणना सुरु गर्ने ती जिल्लाका मुख्य निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्। निर्वाचन भएको १...

बाढीका कारण लालबन्दीमा मतगणना सुरु हुन सकेन

  असोज ३, काठमाडौँ – सर्लाहीको लालबन्दी नगरपालिकाको मतगणना ढिलाई हुने भएको छ। बाढीका कारण मतपेटिका संकलन नै ढिलाई भएपछि गणना पनि ढिलाई हुने भएको हो। निर्वाचन अधिकृत बाबुराम अधिकारीले सात/आठ ठाउँमा खोला तारेर मतपेटिका ल्याउनुपर्ने तर कर्मचारी खोला तर्न नसकेको बताए। ‘मतपेटिका संकलन नै बिहान १० बजेसम्म होला, अधिकारीले...

  1. ‘कजरारे’ गाउने बलिवुडका चर्चित गायक जावेद अलीले पहिलो पटक गाए नेपाली आधुनिक गीत (हेर्नुस् भिडियो)
  2. पिस प्वाइन्ट कपमा आयोजकलाई दुबै हातमा लड्डु
  3. २० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन
  4. बद्रीप्रसाद दाहाललाई अध्यक्षतामा चयन गर्दै अपेनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न
  5. गजलकार फुच्ची जमुनाको गजल संग्रह ‘पैतालामा जिन्दगी’ लोकार्पण
  6. यस्तो बन्यो अम्बिका गुरुङको दशै गीत ‘आयो दशै आयो’को भिडियो !
  7. प्रराजको आवाजमा अम्बिकाको गीत ‘कहिले तिम्रो आँखाले…'(हेर्नुस भिडियो)
  8. दसैँ नजिकिएसँगै श्रीमानलाई चुनावमा खटाएसी यसरी बिलौना गरिन कल्पनाले ! (हेर्नुस् भिडियो)
  9. आजीवन सेवा–सुविधा खोज्दै सांसदहरू
  10. ११ गुणासम्म बढी मूल्य असुल्ने व्यवसायीमाथि कारवाहीका लागि अर्थ मन्त्रालय उदासिन
Ad
Ad
Ad
Ad

प्रारम्भिक मतपरिणाम आउन सुरु, यी हुन् मतगणना भैरहेको ठाउँहरु

असोज ३, काठमाडौँ – स्थानीय तहको तेश्रो चरणको निर्वाचन भएको एक महानगर र तीन उपमहानगरापलिकामा अझै मतगणना सुरु हुन सकेको छैन। वीरगञ्ज महानगर सहित जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिमा मतगणना...

आउन थाल्यो प्रारम्भिक मतपरिणाम, कांग्रेसको अग्रता

असोज ३, काठमाडौँ – प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ। उसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन्। राजपा र फोरमले पनि केही स्थानमा अग्रता...

ललितपुरका मेयरले सर्वेन्द्र खनालकै अगाडि हाछेथुलाई ‘महानायक’ भनेपछि..

असोज २, काठमाडौं – नमस्कार, जोजोलपा र जय नेपाल भन्दै बोल्न सुरु गरेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रारम्भमै ट्राफिक प्रहरी निरिक्षक सीताराम हाछेथुलाई ‘महानायक’ को पगरी गुथाए। ‘ललितपुर महानगर,...

सप्तरीमा शान्तिपूर्णरुपमा मतदान शुरु,प्रमुख निर्वाचन आयुक्तद्वारा मतदान

असोज २, राजविराज- तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ । अत्यन्तै हर्षोल्लासका साथ बिहान ५...

काठमाडौंको सडक निर्माण सुस्तः २ वर्षमा २२ प्रतिशत मात्रै काम

  असोज ३, काठमाडौँ- काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा–कलंकी–त्रिपुरेश्वर सडक निर्माणको ठेक्का लागेको दुई वर्षमा ३३ प्रतिशतमात्रै काम पूरा भएको छ । ठेकेदारसँग भएको सम्झौता अनुसार सडक निर्माण आगामी कात्तिकभित्र...

नेपालमा बढ्दै रोहिंग्या, सरकारलाई थाहै छैन

  असोज ३, काठमाडौँ- म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ । राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता...

बाढीका कारण लालबन्दीमा मतगणना सुरु हुन सकेन

  असोज ३, काठमाडौँ – सर्लाहीको लालबन्दी नगरपालिकाको मतगणना ढिलाई हुने भएको छ। बाढीका कारण मतपेटिका संकलन नै ढिलाई भएपछि गणना पनि ढिलाई हुने भएको हो। निर्वाचन अधिकृत बाबुराम अधिकारीले...

अवकाशप्राप्त सांसदलाई पनि उपचार खर्च !

असोज २, काठमाडौं – अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ। उपसमितिमा दलका फरक...

Ad
Ad
Ad
Ad
Ad

अवकाशप्राप्त सांसदलाई पनि उपचार खर्च !

असोज २, काठमाडौं – अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ। उपसमितिमा दलका फरक फरक धारणा भए पनि प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको हो। यो खबर नारायण काफ्लेले आजको गोरखापत्रमा लेखेका छन्। उपसमितिले पारित...

अवकाशप्राप्त सांसदलाई पनि उपचार खर्च !

असोज २, काठमाडौं – अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ। उपसमितिमा दलका फरक...

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

असोज १, काठमाडौं – ‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले...

दशैंका लागि आजबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने

भदौ २८, काठमाडौं – दशैंका लागि आजबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । राष्ट्र बैंकका कार्यकारी...

मैत्रीपूर्ण खेलमा पत्रकार हावी, पत्रकारद्वारा नेता ३/२ ले पराजित

काठमाडौं ,भाद्र ३१ । प्रथम किशुन जी स्मृति भेट्रान फुटवल खेलको उद्घाटन कार्यक्रममा भएको मैत्रीपूर्ण खेलमा प्रत्रकारको टिमले नेता ,सामाजिक कार्यकर्ता,शिक्षासेवी सम्मिलित टिम लाई ३-२ गोल अन्तरले पराजित गरेको छ।...

११ औं काठमाडौं म्याराथनको उपाधी सशस्त्रका गोपिचन्द्रलाई

११ औं काठमाडौं म्याराथनको उपाधी सशस्त्रका गोपिचन्द्रलाई

भदौ ३१ ,काठमाडौं – सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार बिहान काठमाडौंमा भएको ‘११ औं काठमाडौं म्याराथन’४२ दशमलव १९५ किलिमिटर दौड उनले २ घन्टा २३...

महाअभियोगका प्रस्तावक शाही उर्जा मन्त्रालयको जिम्मेवारीमा, भन्छन् ‘लोडसेडिङ हुन दिन्न’(पढ्नुहोस् उनको जीवन कहाँनी)

काठमाडौं – देउवा सरकारमा उर्जामन्त्रालयको जिम्मेवारी सम्हालेका उर्जा मन्त्री महेन्द्रबहादुर शाही ‘प्रज्वल’ले देशैभरको लोडसेडिङ हटाउने बताएका छन् । मन्त्री शाहीले पूर्व उर्जा मन्त्री जनार्धन शर्माले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने...

मन्त्री बन्दै नेपाली जनता दलका अध्यक्ष शाह, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको दावि

काठमाडौं – नेपाली जनताका दलका अध्यक्ष तथा सांसद हरिचरण शाह शेरबहादुर देउवाको मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् । आइतवार विस्तार हुने मन्त्री मण्डलमा उनले पनि सपथ खाने प्रधानमन्त्री निकट श्रोतले...

नेसनल प्याब्सन काठमाडौले ग़र्यो उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान

काठमाडौं – राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसियसन नेपाल  नेसनल प्याब्सन  जिल्ला कार्य समिति काठमाडौं ले एसइइ सम्मान तता शुभकामान आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गोल्डेन लाइट पार्टी...

बद्रीप्रसाद दाहाललाई अध्यक्षतामा चयन गर्दै अपेनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न

बद्रीप्रसाद दाहाललाई अध्यक्षतामा चयन गर्दै अपेनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न

भदौ २६,काठमाडौं – मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुकोे छाता संगठन अपेन को प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले बद्री प्रसाद दाहालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रिय  कार्यसमिति सर्वसम्मत रुपमा...

द नेक्स्ट एजुकेशन अव पोखरामा पनि

काठमाडौं, २३ भदौ । शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेशन कन्सलटेन्सी’ले पोखरामा नयाँ शाखा बिस्तार गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा...

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् ।...

Ad

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वहिस्कार गरेको थिया । निर्वाचन वहिस्कार गरेर खारेजिको अभियान चलाएको नेकपाले कालिकोटमा मतपेटिका खोसेर जलाइदिएको थियो भने देशका विभिन्न भागहरुमा...

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले...

महिलामा सेवाको भावना धेरै हुन्छ ः रमला बराल (उपाध्यक्ष ने.नि.क.यु.सं.झापा)

स्वास्थ्य क्षेत्रमा महिलाहरु धेरै आकर्षित हुनुको कारण के हो ? महिला भनेको मानवीय नाता, दयालु भावना र कोमल हृदयको खानी हो । प्रकृतिको स्वभाव अनुसार नै यस्तो भावना पुरुषको तुलनामा...

सुबोध देवकोटाको नेतृत्व क्षमताकै कारण दुई संगठन एक भएको हो ः विजयहरि शर्मा (निवर्तमान केन्द्रीय सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि मोरङ ने.नि.क. यु. सं)

नेपाल निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशन धेरै पटक स्थगित भइसकेको छ, तपाई केन्द्रीय सल्लाहकार हुनुहुन्छ, के सातौं महाधिवेशन अबचाँही तोकिएकै समयमा होला र ? हाम्रो संगठन प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने...

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको...

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ । दाडको घोराहिबाट व्यपार सुरु...

  • हामी कतिपय ठाउँमा आफैंलाई अनावश्यक माथी राख्छौं। फुट्ने गरी तल नझर्दा सम्म चेत खुल्दैन। 😉

    स्वेच्छा

  • “आज जे छ कुनै बेला यी कुरा पाउने सपनामा पनि हराएकै हो सपना नै सोचेर आधा रात मा झस्केर डराएकै हो खुसि आफै मा रैच भनि ऐले मन सम्हालियो नत्र अरु को खुसि मा रमाउन खोज्दा आफ्नो मन गलायेकै हो” !!

    Barsha Siwakoti

  • मान्छे मृत्यु सैयामा पुग्दापनि लोभ र पाप गर्न छोद्दैन,कति स्वार्थी छ है यो संसार ?

    सपना लुटीएको मान्छे

  • “”हामीले सिमित निराशालाई स्वीकार गर्नु पर्छ, तर अपार सम्भावनालाई कहिल्यै पनि छोड्नु हुदैन।।””

    Keshav Bhatta

  • पत्रकारकाे न्यूनतम मासिक तलब २० हजार ५०० बनाउने अभियान ….. आशा गरौ भर नपरौ

    Kalika Shiwakoti

  • भाउ नै खोज्नु छ भने तरकारी पसलमा गए भैगोनि ।

    Ramu Stha

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा गरेर न्यौपानेलाई आयोगमा ल्याएको हो । निर्वाचन आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा सरुवा गरेको छ । सरकारले...

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा...

को हुन् नेपाली क्रिकेट टिमका ओपनर सुनिल धमाला ? जसको सुरुवाती रनले चम्किन्छ टिम नेपाल

काठमाडौँ – नेपालमा पछिल्लो समय क्रिकेटको स्कोप ह्वात्तै बढेको छ । नेपाली राष्ट्रिय टिमले अन्तरष्ट्रिय प्रतियोगितामा शानका साथ खेलेर नेपालको नाम विश्वभर चिनाएकाले पनि होला बच्चा देखि बृद्धसम्मले क्रिकेटलाई विशेष...

रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख बरालका यस्ता छन् समृद्ध रास्कोट बनाउने योजनाहरु

कालिकोट – रास्कोट नगरपालिकाका नवनिर्वाचित मेयर काशिचन्द्र बरालले अबको ५ बर्ष भित्र रास्कोट नगरपालिकालाई समृद्ध रास्कोट बनाउने बताएका छन् । स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारले गर्ने सामाजिक विकासका सवालबारे...

दशै गीत लिएर ५ वर्षपछि फेरी आयो डि मर्चा ब्याण्ड (हेर्नुस् भिडियो)

दशै गीत लिएर ५ वर्षपछि फेरी आयो डि मर्चा ब्याण्ड (हेर्नुस् भिडियो)

काठमाडौँ –डि मर्चा ब्याण्डको दशै गीत ‘दसैं आयो’ सार्वजनिक भएको छ । झ्याम्म झ्याम्म गीतबाट लोकप्रिय भएको यो ब्याण्डले नेपाली गीतसङीतमा  हुन्देरे, झ्याम्मै चौतारी, कैलाशैमा जस्ता लोकप्रिय गीतहरु पस्किसकेका छन...

‘एन द विनर इज…२०१७’ को टाइटल आशिष र सरुलाई

काठमाडौँ – म्याजिक मसरुम मिडियाको आयोजनामा एन द विनर इज सिजन २ को टाइटल आशिष महत र सरु नयाजुको हातमा परेको छ । आइतबार राजधानीमा आयोजित  उक्त कार्यक्रममा कडा प्रतिस्पर्धाका साथ...

श्रृङ्गार नगरेकी सुन्दरीको खुलेर तारिफ : रश्मी र विनोदको अनस्क्रिन रोमान्स हेर्नुहोस् भिडियोमा

श्रृङ्गार नगरेकी सुन्दरीको खुलेर तारिफ : रश्मी र विनोदको अनस्क्रिन रोमान्स हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पछिल्लो समयकी चर्चित मोडल रश्मी तामाङ र विनोद न्यौपानेले मोडलिङ गरेको नयाँ भिडियो ‘न श्रृङ्गार छ तिम्रो’ सार्वजनिक भए लगत्तै बजारमा राम्रो चर्चा सुरु भएको छ । गीतकार...

The Important Step of Taiwan Trad Mission to Nepal

Kathmandu – 3 days visiting tour of “Taiwan Trade Mission to Nepal”  has been completed successfully in Kathmandu on June.12,2017. Taiwan External Trade Development Council (TAITRA) was leading a delegation...

कृणादेवीलाई बचाउने इज्राएडले पायो समाज कल्याणबाट काम गर्न अनुमति

मंसिर १०, काठमाडौँ – नेपालमा भुकम्प पस्चात भुकम्प पिडतलाई आाकस्मिक सेवा गर्न आएको अन्तराष्ट्रिय गैर सरकारी सस्था इज्राएडले नेपालमा सामाजिक कार्य गर्न अनुमति पाएको छ । शुक्रबार समाज कल्याण परिषदसंग...

चतुरे गाँउको फेरिएको चरित्र

चतुरे गाँउ, काभ्रेपलान्चोक — नेपाल सरकार र देशका राजनितिक दलहरु जुँगाको लडाँईमा व्यस्त भईरहेका बेला समुन्द्र पारिको देश इजरायलको एउटा संस्थाले काभ्रेपलान्चोकको सांगा नजिकैको गाँउमा गएर पिलपिल आशाको दियालो बालेको...

Ad
Ad
Ad
Ad