Motivate News

मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने

असोज २९, काठमाडौं – गत जेठ देखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ । यसका लागि मलेसिया र नेपाल सरकारबीच...

नेपाललाई चारवटा हवाई रुट थप्न काठमाडौँमा सहमति जनाएको भारतले फेरी मानेन

असोज २९, काठमाडौँ – नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको समाचार...

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

असोज २९, काठमाडौँ – ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले...

निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा लाइन,दशैँमा ५ दिन तेल वितरण नगर्ने

असोज २९, काठमाडौँ – दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा...

सभापति देउवाले भने : प्रेस युनियन स्वतन्त्र निकाय हो, पार्टीबाट अङ्कुश लगाउने काम हुँदैन

असोज २६, चितवन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको...

  1. पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव संसदमा हुन अत्यावश्यक भएकाले मैले राजीनामा दिएको हुँ : सांसद रामवीर मानन्धर
  2. बहु प्रतिभाका धनी तरुण दल महासचिव भुपेन्द्रजंग शाहीको मन छुने गीत ‘परदेशमा’… (भिडियोसहित)
  3. सिन्धुको शैक्षिक विकासमा मेरो योगदान सबैलाई थाहा छ : पूर्वमन्त्री बस्नेत
  4. शैक्षिक कन्सल्टेन्सीमा धरौटी तरङ्ग ! के हो वास्तविकता ?
  5. यसपाली दशैंमा तास खेल्न छुट जुवा खेले कारबाही
  6. दशै‌ंको मुखमा लामो दुरीको मार्गमा पर्ने कल‌ंकी- थानकोट सडकखण्ड ७ दिनको लागि बन्द (सूचनासहित)
  7. उपत्यकामा प्रहरी घुसकाण्ड बढ्दो, बौद्धका डिएसपी श्याम राई घुस रकमसहित पक्राउ
  8. अन्ततः फुट्यो इक्यान, ठूलो हिस्सा सहित नेका बन्ने निश्चित
  9. प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ डक्टरको उपाधि
  10. नेकपाको सचिवालय बैठक छोडेर किन भेटे प्रधानमन्त्री ओलीले अख्तियार प्रमुखलाई ?

नेपाललाई चारवटा हवाई रुट थप्न काठमाडौँमा सहमति जनाएको भारतले फेरी मानेन

असोज २९, काठमाडौँ – नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको समाचार...

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

असोज २९, काठमाडौँ – ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले...

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँलाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

असोज २६, काठमाडौं – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ...

यस्तो छ आज असोज २९ गते सोमबारको राशिफल र पञ्चाङ्ग

  असोज २९, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २९ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १५ तारिख। शकसंवत्...

टी–२० विश्वकप छनौट : रनरेटका आधारमा नेपाल च्याम्पियन

असोज २६, काठमाडाैं- आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ । सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको...

अपडेट : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको रिठ्ठे भीरबाट बस सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, पाँच घाइते

असोज २६, सिन्धुली – विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–५, रिठ्ठे भीरमा यात्रुबाहक बस सुनकोशीमा खस्दा तीन जनाको ज्यान गएको...

निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा लाइन,दशैँमा ५ दिन तेल वितरण नगर्ने

असोज २९, काठमाडौँ – दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले  शनिबार ढिपो बन्द गरेको थियो । त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा...

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँलाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

असोज २६, काठमाडौं – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा विहिबार अपराह्न...

चार सय १० स्थानीय तहका जनप्रतिनिधिले अझै पनि सम्पत्ति विवरण बुझाएनन्

असोज २५, काठमाडौँ –  चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत...

खसि किन्दै हुनुहुन्छ ? उसो भए सिङमा लगाइएको रंग हेर्नुहोस्

असोज २३, काठमाडौँ – दशैंमा खसिबोका किन्दै हुनुहुन्छ दसैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएका छन् । त्यस्ताबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो । त्यसका लागि घटस्थापना देखि...

टी–२० विश्वकप छनौट : रनरेटका आधारमा नेपाल च्याम्पियन

असोज २६, काठमाडाैं- आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ । सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा...

देशमा ४८ सय डाक्टर बेरोजगार, तर ९५० सरकारी दरबन्दी खाली

असोज २४, काठमाडौं – देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन्। दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र...

लामो समयदेखि तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी

असोज २१, लहान– लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन्। दसैंको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको...

Breaking : आइडिपिको पक्षमा सर्वोच्चको फैसला, इक्यान हार्यो

काठमाडौँ – सर्वोच्च अदालतले शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी रहेको आइडिपिलाई संचालन गर्न नदिने शिक्षा मन्त्रालयको निर्णयलाई कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शिक्षा मन्त्रालयलाई विपक्षी बनाई आईडिपिले हालेको...

अन्ततः फुट्यो इक्यान, ठूलो हिस्सा सहित नेका बन्ने निश्चित

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अन्ततः विभाजित भएको छ । इक्यानबाट असन्तुष्ट व्यवसायीहरु मिलेर नयाँ संस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) बन्ने पक्का भएसंगै इक्यान औपचारीक रुपमै विभाजित...

सर्टिफिकेट धितो राखेर ऋण दिने अन्तिम तयारीमा सरकार, यसरी लिन सकिन्छ ऋण (भिडियो सहित)

काठमाडौँ – अव शैक्षिक वेरोजगार यूवाहरुले सस्तो दरमा ऋण पाउने भएका छन । सरकारले शैक्षिक वेरोजगार यूवाहरुका लागि सर्टिफिकेट धितो राखेर ऋण दिने ब्यबस्था गरेपछि उनीहले ऋण पाउने भएका हुन । सरकारले स्नातक उत्तिर्ण वेरोजगार उद्यमी बन्न चाहने ४० बर्ष मुनिका यूवाहरुलाई लक्ष्क्षित गरि यो योजना ल्याएको हो । विभिन्न...

कुलमान घिसिङको दुर्लभ मोटिभेशनल स्पिच, जहाँ उनले सफलता सिकाए (भिडियो सहित)

काठमाडौँ –  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यूवाहरुका लागि मोटिभेशनल स्पिच दिएका छन् । उनले आफ्नो स्पिचमा आफू मोटिभेशनल स्पिकर नभएको र काम गर्ने मान्छेलाई धेरै बोल्न नआउने भन्दै आफ्नो स्पिचको सुरुवात गरेका थिए । असोज १० गते मोटिभेट न्यूज डटकमले आयोजना गरेका इन्पायरिङ डे नामक मोटिभेशनल कार्यक्रममा...

यस्तो छ आज असोज २९ गते सोमबारको राशिफल र पञ्चाङ्ग

  असोज २९, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २९ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व।...

आज असोज २६ गते, शुक्रबार ! यस्तो छ आजको राशिफल

असोज २६, काठमाडाैं- पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २६ गते। शुक्रबार। इश्वी सन् २०१८ अक्टोबर १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष।...

यस्तो छ आज असोज २५ गते बिहीबारको राशिफल र पञ्चाङ्ग

असोज २५, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २५ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर ११ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन...

यस्तो छ आजको राशिफल र जमरा राख्ने साइत

असोज २४, काठमाडौं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २४ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर १० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष।...

गायक बीरेन्द्र श्रेष्ठको प्रेम कहानीमा आधारित गीत ‘माया लाग्छ निष्ठुरीको’ यस्तो बन्यो भिडियो !

 काठमाडाैं– नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठको  आधुनिक गायन अनि बेमेल प्रेम कहानीमा आधारित ‘माया लाग्छ निष्ठुरीको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।  गायक श्रेष्ठकै आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो। दशैको पावन अवसर पारेर गायक तथा इन्जिनियर बीरेन्द्रको गीतमा संगीतकार गुरू बिनय वर्मा र एरेन्जर...

रबिना बादीको ‘भुल’ भन्छिन् “पाप धुरीबाट करायाे” (हेर्नुहोस् भिडियो)

काठमाडौँ – पछिल्लो समय चर्चित बनेकी रबिना बादीको एकपछि अर्को गर्दै नयाँ नयाँ गीत आउने क्रम जारी छ त्यसै क्रममा उनको नयाँ गीत “भुल” बिहीबार राजधानीमा एक कार्यकम गर्दै सार्वजनिक...

पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को बिमोचन

काठमाडाैं – पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को बिमोचन गरिएको छ । प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रत्यायोजन तथा सरकारी आश्वासन समितीका...

निश्चल घिमिरेको स्वर र संगीतमा सजिएको गजल ‘गाजलीलाई आज हेरेर टोलाएँ’ सार्वजनिक

काठमाडौं – निश्चल घिमिरेको स्वर र संगीतमा सजिएको गजल ‘गाजलीलाइ आज हेरेर टोलाएँ’ काठमाडौंमा भव्य समारोह बिच सार्वजनिक गरिएको छ । गजलकार राजेन्द्र घिमिरे सगरको रचनालाई उनकै सुपुत्र निश्चल घिमिरेले...