Motivate News

प्रधानमन्त्री ओलीको ठोकुवाः वर्तमान सरकारकै पालामा देशले कोल्टे फेर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचनामा बिताउने समय देश विकासमा लगाउन सरोकारवाला सबैलाई आह्वान गरेका छन् । सरकारले सुरु गरेको समृद्धिको यात्रामा सहयोग गर्न उनले सबैलाई अपिल गरेका...

पञ्चायतको भन्दा बढी कर उठाएर ओली सरकारले जनता ढाड सेकेको छः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवास सरकारी जग्गा उनिहरुकै सन्तानलाइ फिर्ता हुनुपर्ने बताएका छन् । झापाको क्षेत्र...

बालुवाटार जग्गा प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास

बैशाख १० काठमाडौं – बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम...

एनसेल सर्वोच्चमा, निर्धारित कर बढी भएको दाबी

बैशाख  १० काठमाडौं– दूरसञ्चार कम्पनी एनसेल आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत...

ज्यानमारा कलेजमा भर्ना खुल्यो, के मर्नलाई भर्ना हुने ?

काठमाडौं – ज्यानमारा कलेज भनेर चिनिएको थापाथलीको द ब्रिटिस कलेजले ए लेभलमा भर्ना खोलेको छ । अभिभावहरुमा ज्यानमाराको उपनामले परिचित...

विप्लवलाई गोरखामा लाग्यो अर्को झड्का

गोरखा – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख...

बालुवाटार जग्गा प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास

बैशाख १० काठमाडौं – बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम...

एनसेल सर्वोच्चमा, निर्धारित कर बढी भएको दाबी

बैशाख  १० काठमाडौं– दूरसञ्चार कम्पनी एनसेल आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत...

आज मेघ गर्जनसहित पानी पर्ने, हुरीबतास चल्ने सम्भावना

बैशाख १० काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

कांग्रेसलाई प्रधानमन्त्री ओलीको सुझावः आफूलाई लोकतन्त्रवादी भन्न छाडिदिए हुन्छ

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखिरहेको गम्भीर...

आजको मौसम : केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

बैशाख ९ काठमाडौँ – पहाडी क्षेत्रमा मौसम बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम...

एनसेलको दादागिरी कायमै, लाभकर तिर्दिनँ भन्दै सर्वोच्चमा रिट

काठमाडौं – एनसेलले आफ्नो दादागिरी कायमै राखेको छ । लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै टेलिफोन प्रदायक कम्पनी एनसेलले सर्वोच्चमा रिट दायर गरेर दादागिरी कायमै राखेको हो । चुनावको वेलामा सबै दलका नेताहरुलाई चन्दा दिएर लाभकर झ्याम पारेको एनसेलले लाभकर नतिर्ने भन्दै सर्वोच्वमा रिट हालेको हो । एनसेलका तर्फबाट कानुन अधिकृत...

राष्ट्रपति भण्डारी निगमको चार्टर्ड जहाजमा चीन जाने, तीन दिनको एक करोड ६५ लाख भाडा

बैशाख ९ काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका...

नीतिविपरीत निगम : मासिक नाफा ६० कराेड, मूल्य समायाेजनमा अनिच्छुक

बैशाख ८ काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक...

एनआइसी एसिया बैंकको घिन लाग्दो सर्भिस, सामाजिक संजालमा पोखियो विलौना !

काठमाडौं – नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भन्दै आफूलाई सबैभन्दा पारदर्शी र उत्तरदायी बैंक भनेर हैवा पिटिरहेको एनआइसी एसिया बैंकको सर्भिसका विषयमा सामाजीक संजालमा बहस सृजना भएको छ । ‘मोटिभेट...

तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा

काठमाडौँ । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा...

ज्यानमारा कलेजमा भर्ना खुल्यो, के मर्नलाई भर्ना हुने ?

काठमाडौं – ज्यानमारा कलेज भनेर चिनिएको थापाथलीको द ब्रिटिस कलेजले ए लेभलमा भर्ना खोलेको छ । अभिभावहरुमा ज्यानमाराको उपनामले परिचित यो कलेजले मंगलबारका अंग्रेजी पत्रिकामा विज्ञापन छपाएर भर्ना खुलेको जानकारी...

चर्चित नेपाली युवा ज्योतिषी रेग्मी र पन्थी सम्मानित

काठमाडौं । सेभ द चिल्ड्रेन, सेभ द नेसनको आयोजनामा पर्यटकीय सुन्दर नगरी पोखरामा अनाथ तथा बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम हालै सम्पन्न भएको छ । उक्त कार्यक्रममा आचार्य शिवराज रेग्मी, र...

रोकियन एक्स्पर्टको ठगी धन्दा, सरकार किन मौन ?

काठमाडौँ – देशव्यापी कन्सल्टेन्सीको शाखा खोलेर बैदेशिक अध्ययनको नाममा खुलेआम विद्यार्थीमाथी ठगी गर्दै आएको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्का एक-एक कर्तुतहरु बहिर आउँदा पनि नियामक निकायले आवश्यक छानविन र कारवाही गर्ने...

अस्ट्रेलियाले ल्यायो नयाँ शिक्षा नीति : नेपालीलाई फाइदा कि वेफाइदा ?

सिड्नी – अस्ट्रेलियाले प्रवासी नागरिकलाई मध्यनजर गर्दै नयाँ पीआर र शिक्षा नीति जारी गरेको छ। सरकारले आप्रवासीको संख्या घटाउने उद्घोष गर्दै ल्याएको यो नीतिले नेपालीलाई पनि प्रभाव पार्ने देखिएको छ...

सर्टिफिकेट धितो राखेर ऋण दिने अन्तिम तयारीमा सरकार, यसरी लिन सकिन्छ ऋण (भिडियो सहित)

काठमाडौँ – अव शैक्षिक वेरोजगार यूवाहरुले सस्तो दरमा ऋण पाउने भएका छन । सरकारले शैक्षिक वेरोजगार यूवाहरुका लागि सर्टिफिकेट धितो राखेर ऋण दिने ब्यबस्था गरेपछि उनीहले ऋण पाउने भएका हुन । सरकारले स्नातक उत्तिर्ण वेरोजगार उद्यमी बन्न चाहने ४० बर्ष मुनिका यूवाहरुलाई लक्ष्क्षित गरि यो योजना ल्याएको हो । विभिन्न...

भारलाई बुझ्नुहोस र सफल हुनुहोस् ।

काठमाडौं – मित्र कुनै बेला अप्ठ्यारो पर्दछ भने त्यसलाई सहन गर्न पनि सक्नु पर्दछ, सुरुमा नै समस्यासँग आत्तियर छिटो समाधान गर्न खोज्दा समस्या समाधान नभएर झन् बढ्दछ । जीवनमा असफल हुने लक्षण भएका व्यक्तिहरुलाई भार वा बोझ जस्लाई अंग्रेजीमा Load भनिन्छ, त्यो उनीहरुलाई मन पर्दैन । यदि जीवनको कुनै पनि क्षणमा...

आज फागुन १४ गतेको राशिफल

फागुन १४, काठमाडौँ – वि.सं. २०७५ साल फागुन १४ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी २६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि–...

यस्तो छ आज फागुन ११ गते शनिबारको राशिफल

फागुन ११ , काठमाडाैं – वि.सं. २०७५ साल फागुन ११ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण...

यस्तो छ आजको राशिफल

फागुन १०, काठमाडाैं – वि.सं. २०७५ साल फागुन १० गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष।...

आजको राशिफल

फागुन ८ काठमाडौं – वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष।...

१०० मिलियन भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

काठमाडौँ । गाउँ देखि सहरसम्म लोकप्रिय ‘कुटुमा कुटु’ गीतले यूट्यूवमा १०० मिलियन अर्थात १० करोड भ्यूज पाएको छ । कुनै पनि नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो । चलचित्र ‘२ रुपैयाँ’ मा समावेश गरिएको यस गीतले यूट्यूवमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । गीतमा...

लामो समयपछि चर्चित गायक राजु परियारले यस्तो गीत लिएर आए (हेर्नुस् भिडियो)

काठमाडौं– कुनै समय नेपाली लोकगीतको क्षेत्रमा लोकप्रियता कमाएका गायक राजु परियारको लामो समय पछि पुनरागमन भएको छ । उन्ले पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा नसोधन मलाई बोलको गीत लिएर पुनरागमन गरेका...

दोस्रो चोटी प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पञ्जा २ हेर्न एउटा दर्शक पनि नजाने निश्चित, यस्तो छ कारण !

काठमाडौँ – ब्लकबस्टर अर्थात गतबर्ष सबैभन्दा बढी व्यापार गर्न सफल चलचित्र छक्का पञ्जा २ फेरि प्रदर्शनमा आउन लागेको छ । यहीँ बैशाख १३ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएपछि निर्माण युनिट...

यसबर्षको वसुन्धराश्री र मानश्री पुरस्कार महजोडीलाई !

काठमाडौैँ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च...