Motivate News

राजधानीमै कसले पड्कायो बम ? यस्तो भन्छन प्रहरी

फागुन ११ काठमाडौँ – मानिसहरु आफ्नो निवासतर्फ फर्कन व्यस्त भइरहेको समयमा ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भयो । एनसेलको कार्यालयमा समेत क्षति पुग्ने गरी...

ओली अल्पमतमा परेपछि कार्यदल भंग, नेकपा नै विघटन हुन सक्ने चेतावनी !

फागुन ११ काठमाडौँ – पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय...

स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी

फागुन ११ काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन  २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने...

नख्खुपछि पोखराको एनसेल टावरमा विस्फोट

पोखरा- पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी...

काठमाडौँको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु विस्फोटक

काठमाडौँ- काठमाडौँको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु विस्फोटक सामग्री भएको पाईएको छ। सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा उक्त वस्तु पड्किएको थियो।...

  1. विचल्लीमा परेका बिद्यार्थीको साथमा काठमाडौँ इन्फोसिस
  2. अध्यक्ष बस्नेतको कारबाही नमान्ने सिन्धु तरुणको उद्घोष
  3. विचल्लीमा परेका विद्यार्थीहरुलाई खुशिको खवर, सहयोगका लागि कंगारुले चाल्यो यस्तो कदम
  4. एआइबिटी प्रकरण : पानी माथिको ओभानो बन्न खोज्यो एक्स्पर्ट, यसरी पर्दाफास भयो उसको झुट
  5. एक्स्पर्टको अर्को कर्तुत वाहिरियो, मिडियामा गएको भन्दै परिवारलाई धम्की (भिडियो सहित)
  6. नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापना को कहाँ परे ?(सूचीसहित)
  7. विचल्ली विद्यार्थीको सहयोगका लागि नेकाका प्रतिनिधि अष्ट्रेलियामा, यसरी गरिदैछ समस्याको समाधान
  8. प्याब्सन प्रदेश ३ मा सर्वसम्मत नेतृत्व अध्यक्षमा गुरुङ
  9. आजको मौसमबारे यस्तो भन्छन् मौसमविद्
  10. हिउँदे झरी अझै लम्बिने, फेरि वर्षा र हिमपात

राजधानीमै कसले पड्कायो बम ? यस्तो भन्छन प्रहरी

फागुन ११ काठमाडौँ – मानिसहरु आफ्नो निवासतर्फ फर्कन व्यस्त भइरहेको समयमा ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली...

ओली अल्पमतमा परेपछि कार्यदल भंग, नेकपा नै विघटन हुन सक्ने चेतावनी !

फागुन ११ काठमाडौँ – पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय...

एआइबिटी प्रकरणमा बोल्यो फेकन, सरोकारवालालाई यस्तो आग्रह

काठमाडौँ – काठमाडौँ – अष्ट्रेलियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त बनेपछि उक्त समस्या...

यस्तो छ आज फागुन ११ गते शनिबारको राशिफल

फागुन ११ , काठमाडाैं – वि.सं. २०७५ साल फागुन ११ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख। शकसंवत् १९४०।...

सन्दीपकाे महत्वपूर्ण ३ विकेटकाे मदतले लाहोर कलन्दर्स ६ विकेटले विजयी

फागुन १० काठमाडौं– पाकिस्तान प्रिमियर लिग क्रिकेट पीएसएलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स ६ विकेटले विजयी भएको छ ।...

एआइबिटी प्रकरण : सरकारले थाल्यो छानविन, अनुसन्धान सरकारी कर्मचारी माथी पनि

काठमाडौँ — शिक्षा मन्त्रालयले अस्ट्रेलियामा दर्ता नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा विद्यार्थी पठाउन सिफारिस गर्ने यहाँका...

ठेक्का सम्झौता खारेज भएको भोलिपल्ट युटिएललाई ४० करोड पेस्की भुक्तानी

फागुन १० काठमाडौँ – सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तार गर्न युटिएलसँग भएको सम्झौता खारेज गर्ने निर्णय लिएको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले उसलाई ४० करोड २० लाख भुक्तानी दिएको छ । सम्झौता अवधि सकिनै लाग्दासमेत परियोजनाको काम अगाडि नबढाएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकले युटिएलसँगको सम्झौता खारेज गर्ने निर्णय...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे यस्तो भन्छ निगम

फागुन १० काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही...

काठमाडौं महानगरपालिकाको बेथिति : भत्ता, सुविधा र भ्रमणमा मात्र सकियो ९ करोड

फागुन ९ काठमाडौँ – काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि पाएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि महानगरवासीले राहतको अनुभूति गर्न सकेका छैनन् । सर्वसाधारणले धुलोधुँवाका कारण निम्तिएका वातावरणीय समस्या, बेहाल सडक, अव्यवस्थित...

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो

फागुन ८ काठमाडौं – सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल...

सन्दीपकाे महत्वपूर्ण ३ विकेटकाे मदतले लाहोर कलन्दर्स ६ विकेटले विजयी

फागुन १० काठमाडौं– पाकिस्तान प्रिमियर लिग क्रिकेट पीएसएलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स ६ विकेटले विजयी भएको छ । टिमले चौथो खेल खेले पनि सन्दीपले आजै मात्र पीएसएलमा डेब्यु...

अस्ट्रेलियामा विचल्ली परेका नेपाली विद्यार्थी तत्काल घर फर्किनु पर्दैन : अस्ट्रेलियाली दूतावास

फागुन १० काठमाडौँ – अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ । संस्था बन्द...

अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

फागुन ९ काठमाडौँ – शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको...

एआइबिटी प्रकरणमा फेरी बोल्यो एक्स्पर्ट, डरायो की सच्चियो ?

  काठमाडौँ – एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले एआइबिटी कलेजमा आफूले विद्यार्थी पठाएको स्विकारोक्ति सहित अर्को प्रेस विज्ञप्ति जारी गरेको छ । यस अघि एआइबिटीमा आफूले विद्यार्थी नपठाएको बरु आफ्नो...

एआइबिटी प्रकरणमा बोल्यो फेकन, सरोकारवालालाई यस्तो आग्रह

काठमाडौँ – काठमाडौँ – अष्ट्रेलियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त बनेपछि उक्त समस्या समाधानका लागि आवश्यक पहल कदमी गर्न सरोकारवाला निकाएलाई स्वतन्त्र शैक्षिक...

सर्टिफिकेट धितो राखेर ऋण दिने अन्तिम तयारीमा सरकार, यसरी लिन सकिन्छ ऋण (भिडियो सहित)

काठमाडौँ – अव शैक्षिक वेरोजगार यूवाहरुले सस्तो दरमा ऋण पाउने भएका छन । सरकारले शैक्षिक वेरोजगार यूवाहरुका लागि सर्टिफिकेट धितो राखेर ऋण दिने ब्यबस्था गरेपछि उनीहले ऋण पाउने भएका हुन । सरकारले स्नातक उत्तिर्ण वेरोजगार उद्यमी बन्न चाहने ४० बर्ष मुनिका यूवाहरुलाई लक्ष्क्षित गरि यो योजना ल्याएको हो । विभिन्न...

सफलताका लागि प्रेरणा कार्यक्रम आज पनि बुटवलमा चल्दै

पौष ६, बुटवल – सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणमा लागि लागिरहेको मोटिभेट गु्रप अफ कम्पनीद्धारा संचालित मोटिभेट न्यूज डटकमको कार्यक्रम सफलताका लागि प्रेरणाको २१ औँ संकरण आज पनि प्रदेश नम्बर ५ को शहर बुटवलको  आम्रपाली कटेजमामा चल्दैछ । विहान ८  देखि सुरु हुने कार्यक्रममा २५ सय  भन्दा बढी यूवाको सहभागिता रहेको छ । कार्यक्रममा  चर्चित उत्प्रेरक बक्ताहरुले...

यस्तो छ आज फागुन ११ गते शनिबारको राशिफल

फागुन ११ , काठमाडाैं – वि.सं. २०७५ साल फागुन ११ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण...

यस्तो छ आजको राशिफल

फागुन १०, काठमाडाैं – वि.सं. २०७५ साल फागुन १० गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष।...

आजको राशिफल

फागुन ८ काठमाडौं – वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष।...

आजको राशिफल

फागुन ८ काठमाडौं – वि.सं. २०७५ साल फागुन ८ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि–...

बाबु बोगटीको ‘टिकुली’मा स्वस्तिमाले यसरी मर्काइन् कम्मर (हेर्नुस् भिडियो)

काठमाडौं – गायक तथा नायक बाबु बोगटीको म्युजिक भिडियो ‘टिकुली’ शुक्रबार सार्वजनिक गएिको छ । सान्नानी, तुल्सी जमुना, सालीजस्ता चर्चित गीतहरु ल्याइसकेका बाबु बोगटीले शुक्रबार टिकुली सार्वजनिक गरेका हुन् । सो गीतमा बाबु बोगटीको एकल स्वर रहेको छ भने संगीत पनि उनैले भरेका छन् । नाराद रिजालको शब्द सृजना रहेको...

चक्र बमको डान्सिङ गीत ‘उमेर नि बढेसी’ (हेर्नुस् भिडियो)

काठमाडौँ – मोडल चक्र बमको अभिनयमा रहेको उमेर नि बढेसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।  गीतमा राजकुमार जैसी र टिका सानुको आवाज रहेको छ भने शुनिल विसी र मेगेन्द्र जैसीको लय...

शिव हमालको लोकदोहोरी ‘लालुमै’ (हेर्नुस् भिडियो)

काठमाडौँ – गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गीत ‘लालुमै’ बजारमा ल्याएका छन् । गायक हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका छन् । गीतमा...

द कपिल शर्मा शोबाट हटाइएका होइनन् विषेश कारणले छोडेको हुँ : नवजोज सिहं सिद्ध

काठमाडौँ – भारतको कश्मीरमा भएको आतंवादी आक्रमणछि एक विवादित बयानका कारण द कपिल शर्मा शोबाट हटाइएका भनिएका नवजोज सिहं सिद्धले आफुले विषेश कारण शो छोडेको बताएका छन् । सिद्धुले शो छोड्ने...