Motivate News

किन लाउँछन् साउनमा महिलाले हरियो चुरा र मेहन्दी ? यस्तो छ धार्मिक विश्वास

काठमाडौं – आज साउन १ गते अर्थात साउने सक्रान्ती नेपालभर स्नान दान होमगरि गरि मनाइदैछ । सौरमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकोले आजको दिनलाई कर्कटसंक्रान्ति पनि भन्ने गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य...

थप समाचार

कस्तो हुनुपर्छ श्रीमान श्रीमतिको सम्बन्ध ? यस्तो छ सहकार्यले मिलेको सफलताको कथा

काठमाडौँ – जीवनमा सफलता प्राप्त गर्न कसै न कसैको साथ र सहयोगको आबस्यकता पर्दछ । अंझ सफलताका लागि श्रीमतिको सहयोग महत्वपुर्ण हुन्छ । अशल श्रीमतिले श्रीमानको संधै भलो सोच्छन् र जीवनमा प्रेरणा दिइरहन्छन । एक...

थप समाचार
Ad

देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारीलाई पदमुक्त गर्न मिल्दैन :सर्वोच्च

साउन २,काठमाडौं – सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सरकारी पदाधिकारीलाई वर्तमान सरकारले पदमुक्त गर्न नमिल्ने आदेश दिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले देउवा सरकारले निर्वाचन आयोगको अनुमतिमा प्रक्रिया पुर्‍याएर नियुक्ति गरेकाले हटाउन नमिल्ने आदेश...

जीप दुर्घटना : ७ को ज्यान गयो, घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिँदै

साउन २, रुकुम पूर्व – सिस्ने गाउँपालिका–५, धारापानीमा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार करिब दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजका लागि आयोजना भएको बिदाई कार्यक्रममा बोल्दै...

पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

फलेवास, पर्वत, २ साउन – गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका...

  1. ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड
  2. निशा कंडेलको नयाँ गीत सार्वजनिक
  3. आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द
  4. रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन
  5. अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो
  6. विश्वकपमा फ्रान्सले सुनको ट्रफीसँगै ३९ मिलियन डलर पायो उपविजेता क्रोयसियासहित अरुले के कति पाए ?
  7. डिजाइन तथा क्लचरलाई झल्काउने उद्देश्यले काठमाडौँमा “एनसिएमटीए फेशन शो” हुँदै
  8. प्रदेश नम्बर ७ का अर्थमन्त्री आफ्नै गाउँबाट लखेटिए
  9. जापानमा अविरल वर्षाका कारण ५७ जनाको मृत्यु
  10. हनुमन्ते खोलामा आएको बाढीले डुब्यो भक्तपुर (फोटोफिचर)
Ad
Ad

देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारीलाई पदमुक्त गर्न मिल्दैन :सर्वोच्च

साउन २,काठमाडौं – सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सरकारी पदाधिकारीलाई वर्तमान सरकारले पदमुक्त गर्न नमिल्ने आदेश दिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत...

अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

काठमाडौँ, २ साउन – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास...

गुफाबाट उद्धार गरिएका थाई बालक बुधबार घर फर्किदै

बैंकक, २ साउन – गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् । करिब हप्तादिन अघि तीन दिन लगाएर...

खोलाले बगाउँदा वृद्धको मृत्यु

फलेवास, पर्वत, २ साउन – पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ...

जीप दुर्घटना : ७ को ज्यान गयो, घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिँदै

साउन २, रुकुम पूर्व – सिस्ने गाउँपालिका–५, धारापानीमा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३...

अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

काठमाडौँ, २ साउन – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास...

खोलाले बगाउँदा वृद्धको मृत्यु

फलेवास, पर्वत, २ साउन – पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको...

Ad

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ । सामाजिक सञ्जालमा...

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक...

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड, कुन क्षेत्रलाई कति छुट्याइयो ?

साउन १, भक्तपुर – भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित  एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए...

हेर्नुहोस दोलखाका सांसदको विजोक, कार्यक्रम स्थलमै निदाएर झुलेपछि..(भिडियो सहित)

काठमाडौँ – सन्दर्भ थियो काल माक्र्सको जन्म द्धिशतवार्षिकी कार्यक्रमको । नेकपा (एमाले) स्थायी कमिटीले बैशाख २१ गते शनिबार पशुपति भिजन गौशालामा आयोजना गरेको कार्यक्रममा सानो हलमा खचाखच भिडले बढाइरहेको गर्मिमा...

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर...

मन्त्रीले भर्ना गरेका बालबालिका विद्यालय गएनन्

साउन १,काठमाडौं – नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय...

विदेशमा पढेका ८८ प्रतिशत डाक्टर फेल

असार ३२, काठमाडौं – नयाँ पत्रिका दैनिकका अनुसार गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीषमा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएका छन् ।...

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड...

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो ।...

मेरो २८ वर्षको अनुभवले मुक्तिनाथ विकास बैकलाई अब्बल बनाउन सहयोग पुगेको छ : प्रधुम्न पोखरेल पोखरेल, सिइओ, मुक्तिनाथ विकास बैंक

काठमाडौँ – विगत २८ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत प्रद्युमन पोखरेल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । पोखरेलले सुरुमा नबिल बैंकमा म्यानेजरबाट बैंकिङ करियर सुरु गरेका हुन् । उनले नबिल बैंकमा करिब १९ वर्षसम्म काम गरे । त्यसपछि ६...

मेरो २८ वर्षको अनुभवले मुक्तिनाथ विकास बैकलाई अब्बल बनाउन सहयोग पुगेको छ : प्रधुम्न पोखरेल पोखरेल, सिइओ, मुक्तिनाथ विकास बैंक

काठमाडौँ – विगत २८ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत प्रद्युमन पोखरेल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । पोखरेलले सुरुमा...

यस्ता छन लाक्पा रेँडु शेर्पाका एघारौँ पटक सगरमाथा चढ्दाका अनुभव, हरेक कुरा सम्भव छ भनेर प्रमाणित

काठमाडौँ – सगरमाथा आरोही संघ तथा अन्तर्राष्ट्रिय माउण्टेरिङ गाइडका महासचिव हुन लाक्पा रेँडु शेर्पा । उनले ११ पटक सम्म सगरमाथाको सफल आरोहण गरिसकेका छन । उनी अन्तर्राष्ट्रिय स्तरको माउण्टेरिङ गाइड...

राजस्व चुहावट अन्त्य गर्न के गर्दै छ सरकार ? यस्तो छ राजस्व सचिव ढुंगानाको योजना

काठमाडौँ – १५ जेठमा संसदमा बजेट सार्वजनिक भयो । त्यसपछि बजेट विषयमा टिकाटिप्पणी र समर्थन गर्नेहरुको आ–आफनै लाइन लाग्यो । धेरैले ‘फोटोकपी’ बजेट भन्दै वर्तमान सरकारले ल्याएको बजेट विगतकै ढाँचामा...

मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ : दीपक लामिछाने

असार ९, धनगढी – धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिन्छन् । कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर...

सफलताको एक उदाहरण ‘प्रकाश सिटौला’, सय डलरले यसरी बने अर्बपति

काठमाडौं –  कुनै एक युवाले सय डलर रुपैयाँ लगानीबाट अर्बौ रुपैयाँ कमायो भन्दा कसैले विस्वास गर्न नसक्ला । तर, यो सत्य हो । ताप्लेजुङका ३७ वर्षीया युवा प्रकाश सिटौला जसले...

  • हामी कतिपय ठाउँमा आफैंलाई अनावश्यक माथी राख्छौं। फुट्ने गरी तल नझर्दा सम्म चेत खुल्दैन। 😉

    स्वेच्छा

  • “आज जे छ कुनै बेला यी कुरा पाउने सपनामा पनि हराएकै हो सपना नै सोचेर आधा रात मा झस्केर डराएकै हो खुसि आफै मा रैच भनि ऐले मन सम्हालियो नत्र अरु को खुसि मा रमाउन खोज्दा आफ्नो मन गलायेकै हो” !!

    Barsha Siwakoti

  • मान्छे मृत्यु सैयामा पुग्दापनि लोभ र पाप गर्न छोद्दैन,कति स्वार्थी छ है यो संसार ?

    सपना लुटीएको मान्छे

  • “”हामीले सिमित निराशालाई स्वीकार गर्नु पर्छ, तर अपार सम्भावनालाई कहिल्यै पनि छोड्नु हुदैन।।””

    Keshav Bhatta

  • पत्रकारकाे न्यूनतम मासिक तलब २० हजार ५०० बनाउने अभियान ….. आशा गरौ भर नपरौ

    Kalika Shiwakoti

  • भाउ नै खोज्नु छ भने तरकारी पसलमा गए भैगोनि ।

    Ramu Stha

कस्तो हुनुपर्छ श्रीमान श्रीमतिको सम्बन्ध ? यस्तो छ सहकार्यले मिलेको सफलताको कथा

काठमाडौँ – जीवनमा सफलता प्राप्त गर्न कसै न कसैको साथ र सहयोगको आबस्यकता पर्दछ । अंझ सफलताका लागि श्रीमतिको सहयोग महत्वपुर्ण हुन्छ । अशल श्रीमतिले श्रीमानको संधै भलो सोच्छन् र जीवनमा प्रेरणा दिइरहन्छन । एक दिन नाथेनायल हार्थन निराश हुदै घर आएर पत्नी सोफियालाई सुनाए कि उनलाई नोकरीबाट निकालियो, अब...

कस्तो हुनुपर्छ श्रीमान श्रीमतिको सम्बन्ध ? यस्तो छ सहकार्यले मिलेको सफलताको कथा

काठमाडौँ – जीवनमा सफलता प्राप्त गर्न कसै न कसैको साथ र सहयोगको आबस्यकता पर्दछ । अंझ सफलताका लागि श्रीमतिको सहयोग महत्वपुर्ण हुन्छ । अशल श्रीमतिले श्रीमानको संधै भलो सोच्छन् र...

यसरी सफल भएका थिए अलिबाबाका मालिक ‘ज्याक मा’, हेर्नुहोस उनका सफलताका १० सुत्र

काठमाडौँ – एसियाकै सबैभन्दा धनि ब्यक्ति हुन चिनियाँ नागरिक ज्याक मा । उनी विश्वकै चर्चित सपिङ साइट अलिबाबाका संचालक हुन । उनको अनुमानित सम्पति २३ बिलियन डलर पुगेको ब्लूमबर्गको इण्डेक्सले देखाएको...

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

असार १५, काठमाडौँ – सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ । गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात...

आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती, यस्ता छन् भानुभक्तका कविता !

असार २९, काठमाडौं – आदिकवि भानुभक्त आचार्यको दुईसय पाँच औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । भानुजयन्तीका अवसरमा काठमाडौ, पोखरा, लगायत देशका बिभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।  । विक्रम संवत...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई...

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो...

Waiting Saturday  : Article By Ramesh Lamichhane

Kathmandu – “Sir are you going out today?” his sudden question stopped me nearby the school gate this Saturday. I simply replied, “Yes I have got some works outside”. Stopping...

The Important Step of Taiwan Trad Mission to Nepal

Kathmandu – 3 days visiting tour of “Taiwan Trade Mission to Nepal”  has been completed successfully in Kathmandu on June.12,2017. Taiwan External Trade Development Council (TAITRA) was leading a delegation...

कृणादेवीलाई बचाउने इज्राएडले पायो समाज कल्याणबाट काम गर्न अनुमति

मंसिर १०, काठमाडौँ – नेपालमा भुकम्प पस्चात भुकम्प पिडतलाई आाकस्मिक सेवा गर्न आएको अन्तराष्ट्रिय गैर सरकारी सस्था इज्राएडले नेपालमा सामाजिक कार्य गर्न अनुमति पाएको छ । शुक्रबार समाज कल्याण परिषदसंग...

अध्यक्ष                शोभराज बराल

प्रधान सम्पादक    : शिवशक्ति आचार्य

प्रबन्धनिर्देशक      प्रकाश अधिकारी

सह-सम्पादक        घनश्याम श्रेष्ठ

मार्केटिङ म्यानेजर    :  लक्ष्मण श्रेष्ठ

सम्बादाता        :  उज्वल राज अधिकारी

पुरा विवरण

Motivate Group Of Company P. Ltd

Chabahil, Kathmandu

motivatenews@gmail.com

+977-9851151672

सुचना विभागको दर्ता नं. १४२ /२०७३/७४