Motivate News

Ad
  • किसानको दैनिकी

    बागलुङको तमानखोला गाउँपालिका–१ का किसान घाँसको भारीसहित स्थानीय बोङ्गाखानी खोलामा रहेको काठको अस्थायी पुल तर्दै...

  • पाँचौ ‘नेपाली टोपी दिवस’

    नेपाली टोपी, नेपाली पहिचानं’ भन्ने नारासहित पाँचौ ‘नेपाली टोपी दिवस’ भब्यताका साथ सम्पन्न !...

  • मौरीपालन

    दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्कीले गरेको मौरीपालन । उनले व्यावसायिक रुपमा गरेको मौरीपालनवाट बार्षिक...

  • पर्यटकीय रुप्से झरना

    म्याग्दीको दानास्थित पर्यटकीय रुप्से झरना । तस्बिर – रामबहादुर थापा...

  • राष्ट्रिय सेवा दल

    नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलको तालिममा सहभागी म्याग्दी बेनीका प्रकाश माविका विद्यार्थीहरु । तस्बिर...

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् । अब केन्द्रीय निकाय सहित १८ वटा प्रमुख निकाय...

कांग्रेसको भविष्य उज्वल छ : शशांक कोइराला

लमजुङ – कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको भविष्य उज्वल रहेको बताएका छन् । लमजुङको उदीपुरमा रहेको जनकल्याण माविको प्रांगणमा विद्यालयका संस्थापक एवं प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक अनावरण गर्न नेता कोइराला यहाँ आएका थिए । ‘नेपाली कांग्रेसको संगठन कमजोर छ, अब हाम्रो सम्पुर्ण ध्यान संगठन सुदृढीकरणमा केन्द्रीत...

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली – फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ । काठमाडौं जाने भनी दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाडौं नलगी आँबुखैरेनी गाउँपालिका वडा २ ऐनापहरामा पुर्याएर बस भित्रै बलात्कार गरेको...

यसपटक पनि बोल्ड निर्णयका साथ अगाडि बढ्छु – जनसंख्या तथा वातावरण मन्त्री पण्डित

काठमाडौं – जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी भर्खरै सम्हालेको छु । मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययन गरेर आगामी योजना बनाउँछु । विज्ञहरूसँग छलफल गर्छु र कार्यक्रम तय गर्छु । राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा प्रयोग गर्न आवश्यक छ । वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ राख्न दत्तचित्त भएर काम गर्छु । आफूले पाएको जिम्मेवारी इमानदारीका...

  1. इनासको युरोपेली सम्मेलन तथा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी अन्तिम चरणमा
  2. सफलताको एक उदाहरण ‘प्रकाश सिटौला’, सय डलरले यसरी बने अर्बपति
  3. मुलुकबाट केही लिनको लागि प्रधानमन्त्री बनेको होइन, केही दिनकै लागि बनेको हुँ : ओली
  4. सामुदायिक सेवा मञ्चद्वारा विभिन्न व्यक्तिहरुलाई स्वर्ण सम्मान
  5. शिवरात्रीको दिन थाहा पाउनैपर्ने  यी १२ पाप, जुन भगवान शिवले कहिलै माफी दिँदैनन्
  6. फागुन १ देखि दुईपांग्रेमा सवारीमा पनि इम्बोस्ड नम्बर
  7. काठमाडौमा २ दिने ‘स्टार्ट अप’ मेला सञ्चालन हुँदै
  8. दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !
  9. सामूहिक बलात्कार प्रकरण – ‘नग्न बनाई भिडियो पनि खिचिएको थियो’
  10. यी पाँच भाग्यमानी करोडपति , जो पैसाकै बलमा साँसद पनि भए
Ad

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले...

कांग्रेसको भविष्य उज्वल छ : शशांक कोइराला

लमजुङ – कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको भविष्य उज्वल रहेको बताएका छन् । लमजुङको उदीपुरमा रहेको जनकल्याण माविको प्रांगणमा विद्यालयका संस्थापक एवं प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक...

सरकारमा दुईतिहाईको कसरत – मन्त्री आकांक्षी मिलाउन सकस

  काठमाडौं – प्रधानमन्त्री भएको एक सातासम्म पनि एमाले अध्यक्ष केपी ओलीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः बिहीबार विस्तार गर्ने...

मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

काठमाडौं – नेकपा माओवादी केन्द्रले बुधबार पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्न सकेन । माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा...

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली – फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ । काठमाडौं जाने भनी दाङको लमहीबाट ना...

रुकुममा बल्न थाल्यो रुखबाटै बिजुली !

रुकुम – रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना...

नेपाल म्यूजिक अवार्डको नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने

काठमाडौं— ‘नेपाल म्यूजिक अवार्ड २०७५’ को नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने भएको छ । चाहाना मिडियाको आयोजनामा आगामी बैशाख १५ गते हुन लागेको अवार्डको आवेदन फारम भर्ने समय सकिएसँगै आयोजकले...

आरएबिएस इन्टनेशनल प्रालिले जनकपुरमा विशेष ‘होली हंगामा’ आयोजना गर्दै

काठमाडौं – आर. ए. बि. एस इन्टनेशनल प्रा. लिको इभेन्ट म्यानेजमेन्टमा जनकपुरमा होली विशेष सांगितिक कार्यक्रमको आयोजना हुने भएको छ । ‘यसपाली होलीका रंग, निरहुआ र आम्रपालीकासँग’ शिर्षक दिइएको सांगितिक...

Ad

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

काठमाडौं – संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आफू र आफ्ना निकटका कार्यकर्ताका विद्यालयलाई १५ करोड ३४ लाख रुपैयाँ बजेट माग गर्दै पुनः फाइल उठाउने तयारी गरेका छन्...

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

काठमाडौं – संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले...

सरकार थप १ हजार ६४ जनालाई १४ करोड रुपैयाँ बाँड्ने तयारीमा, डडेल्धुराका मात्र २ सय १० जना

काठमाडौं – सत्ताबाट बहिर्गमन हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले थप १४ करोड रुपैयाँ आर्थिक सहायता वितरणको तयारी गरेका छन्। सम्भवत: अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लंघन...

९ वर्षमा इन्धनबाट प्रदूषण शुल्क ४ अर्ब ६६ करोड उठ्यो

काठमाडौं – प्रदूषण शुल्क शीर्षकमा इन्धनबाट करिब ४ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष ०६५/६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै...

आइसीसी वल्ड क्रिकेट डिभिजन टू : नेपाल आज ओमानसँग खेल्दै

  काठमाडौं – आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो...

आइपीएलको ११औँ संस्करणमा आज नेपालका सन्दिप लामीछानेको परीक्षा

काठमाडौं – बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि आज पनि खेलाडी लिलामी जारी रहने छ । आइपिएल अक्सनमा छनोट भएका नेपालका स्पिनर सन्दिप लामिछानेको पनि नाम...

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर...

वाम सरकारले सम्बृद्धि ल्याउँन सकेन भने सदाका लागि राजनिति छोडिदिन्छु : रामविर मानन्धर

काठमाडौँ – सम्यूक्त वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभाका उमेद्वार एमाले नेता रामविर मानन्धरले वाम सरकारले मात्रै देशको सम्बृद्धि र विकास गर्नसक्ने बताएका छन् । कम्यूनिष्ट...

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग...

के. भी.एसले गर्यो एकै थलोमा २३० जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं – काठमाडौंको गैह्रिगाउँ, सिनामंगल स्थित के. भी.एस (काठमाडौं विनायक शिक्षालय)को जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह समारोह सम्पन्न भएको छ । शनिबार शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा...

द नेक्स्ट एजुकेशन अव पोखरामा पनि

काठमाडौं, २३ भदौ । शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेशन कन्सलटेन्सी’ले पोखरामा नयाँ शाखा बिस्तार गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा...

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् ।...

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि ओली स्वयम उपस्थित भएर सम्बोधन गरेपछि सो नगरपालिकाको चर्चा अझौँ चुलिएको थियो । बनेपा नगरपालिकाका...

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित...

भ्रष्टचारी,घुसखोरी निर्मुल पार्न म राजनीतिमा आएको हुँ : सागर श्रेष्ठ

काठमाडौ – सिन्धुपाल्चोक जिल्लामा जन्म भई काठमाडौंलाई कर्मथलो बनाई रहनु भएको, विगत लामो समयदेखी समाजसेवामा क्रियाशिल, स्पष्ट वक्ता, बहुआयमिक, मिडियाकर्मी, जुझारु युवा, विभिन्न संघ संगठनहरुको स्थापना तथा सामाजिक संघ संगठनहरुको प्रमुख...

केपी ओली कसरी राजनीतिमा आए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । विजय कुमारले ओलीसँग अन्तर्वार्ता लिएका हुन् । अन्तवार्ताको केही अंश यस्तो छ । तपाईंको जीवनका केही निर्णायक...

सफलताको एक उदाहरण ‘प्रकाश सिटौला’, सय डलरले यसरी बने अर्बपति

काठमाडौं –  कुनै एक युवाले सय डलर रुपैयाँ लगानीबाट अर्बौ रुपैयाँ कमायो भन्दा कसैले विस्वास गर्न नसक्ला । तर, यो सत्य हो । ताप्लेजुङका ३७ वर्षीया युवा प्रकाश सिटौला जसले...

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको...

  • हामी कतिपय ठाउँमा आफैंलाई अनावश्यक माथी राख्छौं। फुट्ने गरी तल नझर्दा सम्म चेत खुल्दैन। 😉

    स्वेच्छा

  • “आज जे छ कुनै बेला यी कुरा पाउने सपनामा पनि हराएकै हो सपना नै सोचेर आधा रात मा झस्केर डराएकै हो खुसि आफै मा रैच भनि ऐले मन सम्हालियो नत्र अरु को खुसि मा रमाउन खोज्दा आफ्नो मन गलायेकै हो” !!

    Barsha Siwakoti

  • मान्छे मृत्यु सैयामा पुग्दापनि लोभ र पाप गर्न छोद्दैन,कति स्वार्थी छ है यो संसार ?

    सपना लुटीएको मान्छे

  • “”हामीले सिमित निराशालाई स्वीकार गर्नु पर्छ, तर अपार सम्भावनालाई कहिल्यै पनि छोड्नु हुदैन।।””

    Keshav Bhatta

  • पत्रकारकाे न्यूनतम मासिक तलब २० हजार ५०० बनाउने अभियान ….. आशा गरौ भर नपरौ

    Kalika Shiwakoti

  • भाउ नै खोज्नु छ भने तरकारी पसलमा गए भैगोनि ।

    Ramu Stha

कार्यक्रम ‘सफलताको बाटो’ भव्यताका साथ सम्पन्न, ७ सय यूवाहरुले गरे सफलताको संकल्प

काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा करिव ७ सय यूवाहरुले सफलताको संकल्प गरेका छन् । कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता वि.के शर्माले यूवाहरुलाई सफलताका सुत्र देखि सफल व्यक्तिमा हुनुपर्ने गुणका बारेमा चर्चा गर्दै...

कार्यक्रम ‘सफलताको बाटो’ भव्यताका साथ सम्पन्न, ७ सय यूवाहरुले गरे सफलताको संकल्प

काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा करिव ७ सय यूवाहरुले सफलताको संकल्प...

कार्यक्रम ‘सफलताको बाटो’ को सम्पूर्ण तयारी पुरा, ७ सय यूवाहरु लाभाम्वित हुँदै

काठमाडौँ – मोटिभेट न्यूज डटकमले आयोजना गर्न लागेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त कार्यक्रममा करिव ७ सय...

आजकै दिनदेखि उज्यालो भएको थियोे काठमाडौँ, यस्तो थियो कुलमानको योजना

कार्तिक २, काठमाडौँ – गत वर्ष तिहार नजिकिँदै गर्दा लोडसेडिङ बढेर जाने चिन्तामा थिए, नेपाली । काठमाडौं उपत्यकावासी त झनै १८ घण्टे लोडसेडिङको प्रतीक्षामा थिए । तर, विद्युतको उच्च माग...

प्रणय दिवस विशेष कविता

  मायालु प्रेमीहरुलाई आँखा आँखा जुधेर नशामा मायाको केसदेखि लिएर पाउ सम्म रुपको बयान के गरूँ हजुरको नियालेर हेर्छु प्रतिविम्ब तिम्रो कोल्टे परेको ऐनामा बैँश फुलेर ढकमक्क भई फुली रहेछ...

नेपाल म्यूजिक अवार्डको नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने

काठमाडौं— ‘नेपाल म्यूजिक अवार्ड २०७५’ को नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने भएको छ । चाहाना मिडियाको आयोजनामा आगामी बैशाख १५ गते हुन लागेको अवार्डको आवेदन फारम भर्ने समय सकिएसँगै आयोजकले...

तुला पर्वतको निर्देशनमा रहेको गीत ‘जुन लुक्यो आकाशमा’को भिडियो सार्वजनिक

काठमाडौं – गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो...

गायक तेजश रेग्मीको कमेडी गीत “नेपालीलाई ग्यास्ट्रिक” सार्वजनिक…

काठमाडौँ – पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत स्रोत दर्शकको लागि प्रस्तुत गर्नेक्रममा तेजश रेग्मी र सिता के।सीको आवाजमा नयाँ गीत नेपालीलाई ग्याष्टिक भर्खर मात्र सार्वजनिक भएको छ ।...

The Important Step of Taiwan Trad Mission to Nepal

Kathmandu – 3 days visiting tour of “Taiwan Trade Mission to Nepal”  has been completed successfully in Kathmandu on June.12,2017. Taiwan External Trade Development Council (TAITRA) was leading a delegation...

कृणादेवीलाई बचाउने इज्राएडले पायो समाज कल्याणबाट काम गर्न अनुमति

मंसिर १०, काठमाडौँ – नेपालमा भुकम्प पस्चात भुकम्प पिडतलाई आाकस्मिक सेवा गर्न आएको अन्तराष्ट्रिय गैर सरकारी सस्था इज्राएडले नेपालमा सामाजिक कार्य गर्न अनुमति पाएको छ । शुक्रबार समाज कल्याण परिषदसंग...

चतुरे गाँउको फेरिएको चरित्र

चतुरे गाँउ, काभ्रेपलान्चोक — नेपाल सरकार र देशका राजनितिक दलहरु जुँगाको लडाँईमा व्यस्त भईरहेका बेला समुन्द्र पारिको देश इजरायलको एउटा संस्थाले काभ्रेपलान्चोकको सांगा नजिकैको गाँउमा गएर पिलपिल आशाको दियालो बालेको...