Motivate News

महानगर बिकासको लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यको भनाइ

  जेठ १४, काठमाडौं काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौं बनाउने आफूहरुको लक्ष्य रहेको बताए । निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै...

थप समाचार
Ad

काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य

  जेठ १४, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् । बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् । फास्ट ट्याक शिलान्यास गर्दै...

थप समाचार
Ad
Ad

महानगर बिकासको लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यको भनाइ

  जेठ १४, काठमाडौं काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौं बनाउने आफूहरुको लक्ष्य रहेको बताए । निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘हिजोसम्म म एमालेको प्रतिनिधि थिए । अब महानगरबासीको भए ।’ उनले अघि...

काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य

  जेठ १४, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् । बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् । फास्ट ट्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए । ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको...

काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी

जेठ १४, काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ। एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले प्रतिश्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीभन्दा २० हजार ७ सत मातन्तरले विजयी हुँदै महानगरको मेयर भएका हुन्। यस्तै उपमेयरमा भने नेपाली कांग्रेस हरिप्रभा खड्गी विजयी भएकी छन्। यद्यपि, राजनीनिक दलका प्रतिनिधि नआएका कारण...

महाभियोग आज फिर्ता हुने, यस्तो छ सहमति

जेठ १४, काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिने, स्थानीय चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र थपिएका स्थानीय तहको संख्या कार्यान्वयन नगर्न सर्वोच्चको आदेशको सम्मान गर्ने तीन प्रमुख दलबीचको सहमतिपछि प्रमुख विपक्षी एमालेले संसद्को अवरोध फिर्ता लिएको छ । सिंहदरबारमा तीन...

  1. यीनै हुन् दोलखामा गोली हान्ने इन्सपेक्टर
  2. मतदाता पचियपत्र नभएकाहरुले पनि भोट हाल्न पाउने
  3. भेटियो कुलमान प्रकरणको रहस्य, तिहारपछि लोडसेडिङ गराउने योजना
  4. काठमाडौं महानगरपालिका ताजा अपडेट, विद्यासुन्धर धेरै मतले अगाडी, दर्शना कांग्रेसलाई पच्छ्याउँदै
  5. इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर
  6. सिए अध्ययनरत विद्यार्थी प्रकाश लेख्छन्: कालिकोटको अवको वाटो, शुन्यदेखि सयसम्म
  7. काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक, एमाले धेरै अघि
  8. १०ः४० मा आयो भरतपुर महानगरपालिकाको ताजा अवडेट
  9. आयो काठमाडौं महानगरको मतगणना अपडेट
  10. कुलमानको योजनामा मुख्यसचिव बाधक ! एलइडीको फाइल मन्त्रिपरिषदमै अडि्कयो
Ad
Ad
Ad

पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साइनो

जेठ १४, काठमाडौं – धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन् । चुनावका बेला यो सम्बन्धको चर्चा किन पनि भएन भने मञ्जुले...

महाभियोग आज फिर्ता हुने, यस्तो छ सहमति

जेठ १४, काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिने, स्थानीय चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र थपिएका स्थानीय तहको संख्या कार्यान्वयन...

प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव, राजपाले खोज्यो संविधान संशोधनको सुनिश्चितता

जेठ १४, काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान...

तीन वर्षभित्र देशभर विद्युत्तीकरण, एलपी ग्यास हटाइने

जेठ १४, काठमाडौं – ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना...

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

  जेठ १४, काठमाडौं – प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो । शनिबार राति...

कोपा डेल रेको उपाधिमा बार्सिलोनाको हृयाट्रिक, इनरिकको सुखद विदाइ

जेठ १४, काठमाडौं – लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ र प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ । शनिबार राति...

अनुभवी पाईलटले चलाएको जहाज कसरी भयो दुर्घटना ?

जेठ १४, काठमाडौं – काठमाडौंबाट लुक्ला जाँदै गरेको गोमा एयर (प्रस्तावित समिट एयर) को जहाज एलइटिएल–४१० दुर्घटनामा परेको छ । तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा पाइलट...

पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारे कारबाही !

जेठ १४, काठमाडौं – पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई...

तीन वर्षभित्र देशभर विद्युत्तीकरण, एलपी ग्यास हटाइने

जेठ १४, काठमाडौं – ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन...

तीन वर्षभित्र देशभर विद्युत्तीकरण, एलपी ग्यास हटाइने

जेठ १४, काठमाडौं – ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना...

बजेट पुरानै संरचनामा

जेठ ९ ,काठमाडौं – स्थानीय तहलाई दिने अनुदान एउटै बास्केटमा राखिने, मापदण्ड बनेपछि वितरण संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४/७५ को...

बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित

जेठ ८, काठमाडौं – आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ। सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि...

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

  जेठ १४, काठमाडौं – प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो । शनिबार राति...

कोपा डेल रेको उपाधिमा बार्सिलोनाको हृयाट्रिक, इनरिकको सुखद विदाइ

जेठ १४, काठमाडौं – लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ र प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ । शनिबार राति...

आफ्नो तलव भुकम्प पिडितलाई दिने मनकारी सांसद गुरुङ !

मंसिर ६, काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा सांसद धनकुमार गुरुङले संसदमा बढेको तलव भत्ता भुकम्प पिडितलाई उपलव्ध गराउने भएका छन् । साउन देखि लागुहुने गरि आइतवार संसदमा पदाधिकारी सहित...

कसरी आयो लोकमानमाथि महाअभियोग प्रस्ताव ? प्रस्तावक शाहीका यूद्ध अनुभवदेखी महाअभियोगसम्मका सनसनिपूर्ण रोचक खुलासा

काठमाडौँ – कार्तिक ३ गते नेपालको व्यवस्थापिका संसदमा एउटा अप्रत्यासित घटना घट्यो, त्यो पनि यूद्ध स्तरमा । वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे...

कक्षा ११ को परीक्षा सर्‍यो

जेठ ४, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा एक साता पछाडि सार्ने निर्णय गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनले गर्दा आगामी असार १ गतेबाट हुने...

व्यवसायीहरूले औषधिजस्तो अत्यावश्यक आयात बन्द गरे सरकार चुप लागेर नबस्ने

वैशाख २९, काठमाडौं –  सरकारले सर्वसुलभ मूल्यमा औषधि खरिद गरेर सर्वसाधारणलाई वितरण गर्न अध्ययन समिति बनाएपछि नेपाल औषधि आयातकर्ता सङ्घ त्यसको विरोधमा उत्रिएको छ । उनीहरूले सरकारको निर्णयले आयातकर्ताको रोजीरोटी...

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् ।...

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र...

Ad

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वहिस्कार गरेको थिया । निर्वाचन वहिस्कार गरेर खारेजिको अभियान चलाएको नेकपाले कालिकोटमा मतपेटिका खोसेर जलाइदिएको थियो भने देशका विभिन्न भागहरुमा...

इतिहासका निर्माता जनता हुन् भन्ने कुरा कालिकोटले पुष्टि गरेको छ : रणबिर

काठमाडौँ – स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर केही स्थानिय तहको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । सरकारले गराएको स्थानिय तहको निर्वाचन नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले...

महिलामा सेवाको भावना धेरै हुन्छ ः रमला बराल (उपाध्यक्ष ने.नि.क.यु.सं.झापा)

स्वास्थ्य क्षेत्रमा महिलाहरु धेरै आकर्षित हुनुको कारण के हो ? महिला भनेको मानवीय नाता, दयालु भावना र कोमल हृदयको खानी हो । प्रकृतिको स्वभाव अनुसार नै यस्तो भावना पुरुषको तुलनामा...

सुबोध देवकोटाको नेतृत्व क्षमताकै कारण दुई संगठन एक भएको हो ः विजयहरि शर्मा (निवर्तमान केन्द्रीय सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि मोरङ ने.नि.क. यु. सं)

नेपाल निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशन धेरै पटक स्थगित भइसकेको छ, तपाई केन्द्रीय सल्लाहकार हुनुहुन्छ, के सातौं महाधिवेशन अबचाँही तोकिएकै समयमा होला र ? हाम्रो संगठन प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने...

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको...

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ । दाडको घोराहिबाट व्यपार सुरु...

  • हामी कतिपय ठाउँमा आफैंलाई अनावश्यक माथी राख्छौं। फुट्ने गरी तल नझर्दा सम्म चेत खुल्दैन। 😉

    स्वेच्छा

  • “आज जे छ कुनै बेला यी कुरा पाउने सपनामा पनि हराएकै हो सपना नै सोचेर आधा रात मा झस्केर डराएकै हो खुसि आफै मा रैच भनि ऐले मन सम्हालियो नत्र अरु को खुसि मा रमाउन खोज्दा आफ्नो मन गलायेकै हो” !!

    Barsha Siwakoti

  • मान्छे मृत्यु सैयामा पुग्दापनि लोभ र पाप गर्न छोद्दैन,कति स्वार्थी छ है यो संसार ?

    सपना लुटीएको मान्छे

  • “”हामीले सिमित निराशालाई स्वीकार गर्नु पर्छ, तर अपार सम्भावनालाई कहिल्यै पनि छोड्नु हुदैन।।””

    Keshav Bhatta

  • पत्रकारकाे न्यूनतम मासिक तलब २० हजार ५०० बनाउने अभियान ….. आशा गरौ भर नपरौ

    Kalika Shiwakoti

  • भाउ नै खोज्नु छ भने तरकारी पसलमा गए भैगोनि ।

    Ramu Stha

माओवादी केन्द्रले जित्यो रुकुमका सबै स्थानिय तह, कांग्रेस एमाले वडामै सिमित

जेठ ४, रुकुम – स्थानीय तहको पहलो चरणको निर्वाचन अन्तर्गत ६ नम्वर प्रदेशका रुकुमाका सबै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। तीनवटा नगरपालिका र तीनवटा गाउँपालीकाको अन्तिम परिणाम आउदासम्म सबै तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्। त्यस्तै छ तहमा गरी ७३ वटा वडा रहेकोमा ५८ वटा वडामा...

माओवादी केन्द्रले जित्यो रुकुमका सबै स्थानिय तह, कांग्रेस एमाले वडामै सिमित

जेठ ४, रुकुम – स्थानीय तहको पहलो चरणको निर्वाचन अन्तर्गत ६ नम्वर प्रदेशका रुकुमाका सबै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। तीनवटा नगरपालिका र तीनवटा गाउँपालीकाको अन्तिम परिणाम...

विहान ११ वजेकोसम्मको अवडेट ः १८० स्थानिय तहको नतिजा सार्वजनिक

जेठ ४, काठमाडौँ – बैशाख ३१ गते भएको पहिलो चरणको स्थानिय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । विहिवार विहनसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा देखिएको छ । १६७...

६ जिल्लाको मतगणना सकियो, दुई जिल्लावाट माओवादी पत्तासाप (पुरा विवरण सहित)

जेठ ४, काठमाडौँ – स्थानिय तहको निर्वाचन भएको ३४ जिल्ला मध्य ६ जिल्लाको मतगणना सकिएको छ । हिमाली जिल्लाहरु रसुवा, मनाङ, डोल्पा, जुम्ला तथा पहाडी जिल्ला म्याग्दी र जाजरकोटको मतगणना...

सिए अध्ययनरत विद्यार्थी प्रकाश लेख्छन्: कालिकोटको अवको वाटो, शुन्यदेखि सयसम्म

काठमाडौँ – सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको छ । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाइहरुको आगामी बाटोलाई अझै स्पष्ट...

Ad
Ad

मनोजको निर्देशनमा रुपेशको “नक्कली मोरीलाई” (हेर्नुस् भिडियो)

काठमाडौं – गीत/ संगीतबाट दर्शकको मन जित्न सफल भएका गायक रुपेस डँगोलले नेपाली सांगीतिक क्षेत्रमा एक दशक संघर्ष गरेर हाराहारीमा दर्जन भन्दा बढी गीतहरु गुनगुनाई सकेका छन्। यात्राको क्रममा उनले...

आखिर कसको प्रेममा परिन् सुन्दरी नायिका केकी अधिकारी ? बाहिरियो यस्तो रहस्य

काठमाडौँ – गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पछिल्ले समयकी ब्यस्त अनि चर्चित मोडल तथा नायिका केकी अधिकारीको अभिनय रहेको छ...

यूट्युवमा आक्रामक बन्दैे राजकुमारको टोट टोलमा हल्ला चल्यो (हेर्नुहोस यस्तो छ भिडियो)

काठमाडौं – गायक राजकुमार देवकोटाका पछिल्लो गीत टोलटोलमा हल्ला चल्यो यतिखेर चर्चाको शिखरमा छ । उक्त गीतलाई युट्यूवमा केही दिनमा नै हजारौँले हेरिसकेका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष...

कृणादेवीलाई बचाउने इज्राएडले पायो समाज कल्याणबाट काम गर्न अनुमति

मंसिर १०, काठमाडौँ – नेपालमा भुकम्प पस्चात भुकम्प पिडतलाई आाकस्मिक सेवा गर्न आएको अन्तराष्ट्रिय गैर सरकारी सस्था इज्राएडले नेपालमा सामाजिक कार्य गर्न अनुमति पाएको छ । शुक्रबार समाज कल्याण परिषदसंग...

चतुरे गाँउको फेरिएको चरित्र

चतुरे गाँउ, काभ्रेपलान्चोक — नेपाल सरकार र देशका राजनितिक दलहरु जुँगाको लडाँईमा व्यस्त भईरहेका बेला समुन्द्र पारिको देश इजरायलको एउटा संस्थाले काभ्रेपलान्चोकको सांगा नजिकैको गाँउमा गएर पिलपिल आशाको दियालो बालेको...

नेपालमा लगानी मैत्री वातावरण बन्दै छ : महानिर्देशक न्यौपाने

काठमाडौँ – विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न चाहान्छन् । तर लगानीकर्ताका लागि लगानी गर्न कानुनी जटिलताले गर्दा त्यति आकर्षित भएको देखीदैन् । केहि बर्ष नेपालमा चलेको द्धन्द र त्यसपछिको राजनितिक...