काठमाडौँ – बसुन्धाराबाट पुल्चोक जाने सिलसिलामा एक दिन अनलाइन राइडका लागि मोटरसाइकल बोलाउदा उमेरले पचास वर्ष काटिसकेका, अछामको कुनै दुर्गम गाउँमा ठेगाना भएका एक व्यक्ति मोटरसाइकल लिएर आइपुगे। उनी अवकाशप्राप्त नेपाली सेना रहेछन्। बालबच्चाको भविष्य बनाउन खाडी मुलुकमा केही वर्ष पसिना बगाएर केही महिनाअघि मात्र नेपाल फर्किएका रहेछन्। अहिले परिवारको जिम्मेवारीबाट विश्राम लिने उमेरमा पनि...
काठमाडौं – एकदमै कम मानिसले मृत्युअघि आफूलाई चिन्न पाउँछन् । आफूलाई चिन्नका लागि मनुष्यले आफूबाट बाहिर निस्केर तटस्थ बनी आत्मनिरीक्षण गर्नुपर्दछ । एउटा प्राचिन कथा अनुसार ईश्वरले मानवलाई लामो जीवनयात्राका लागि तयार गरिरहँदा अन्य विशेषताहरु सँगसँगै देवदूत मानवलाई पूर्ण सन्तोषको बरदान पनि दिन थाले । तर ईश्वरले उनलाई रोक्दै भने, ‘हुँदैन, यदि तिमीले मनुष्यलाई पूर्ण...