सिल्भरका सन्तोषले ३ सय डलर पचाउन खोज्दा…

काठमाडौं – JBU विश्वविद्यालयको म्यानेजरको दलाली धन्दा, KNU को स्टुडेन्टसँगबाट लिएको थियो ३०० डलर, अहिले Agreement भएका कन्सल्टेन्सीलाई छैन कोटा, म्यानेजर पोस्टमा बसेर दलाली धन्दा । प्रतीक्षा गर्नुहोस्।’ यो सिल्भर एजुकेशनले चलाएको फेसबुक ग्रुप ‘स्टडी इन साउथ कोरिया (भिसा डिस्कसन)’ मा भएको पोस्ट हो ।
सिल्भरले चलाएको फेसबुक ग्रुपमा आएको पोस्टलाई सिल्भरका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले एप्रुभ गरिदिए । पोस्ट एप्रुभ भएपछि सन्तोषले कोरियाको joongbu University की इन्टरनेशनल अफवेयर डिपार्टमेन्टमा कार्यरत मुना ठकुरीलाई म्यासेज गरेर ब्ल्याक मेल गर्न थाले । ‘के हो म्याम शोभराजले न्यूज भन्दै छ त…’ भनेर म्यासेज …