यी हुन् केएनयु र किम्पो विश्वविद्यालय जाँदा सिल्भरबाट ठगिएका विद्यार्थी
काठमाडौं – सिल्भर एजुकेशन फाउण्डेशनले नेपाली विद्यार्थीलाई ठग्ने गरेका समाचारहरु यसअघि प्रकाशन गरिसकेका छौँ । आज हामी सिल्भरले कुन–कुन विश्वविद्यालयमा, कुन–कुन विद्यार्थी प्रलोभनमा परेर ठगेको थियो भन्ने विषयमा प्रकाश पार्दै छौँं ।
सिल्भरले पछिल्लो १ बर्षमा थुप्रै विद्यार्थीलाई अध्ययनका लागि कोरिया पठाएको छ । यसरी नेपाली विद्यार्थीलाई कोरिया पठाउँदा सिल्भरले कोरियामा रहेका विचौलिया संस्थामार्फत विद्यार्थी ठग्ने गरेको छ । सिल्भरले कोरियाको विचौलिया कम्पनी कोसा, केआईईसीसी र बंगालदेशको उई केयर एजुकेशनमार्फत विद्यार्थी ठग्ने गरेको छ ।
यसअघि सिल्भरले केआईसीसी र कोसामार्फत Kangwon National University र किम्पो विश्वविद्यालयमा गएका विद्यार्थी ठगिएको विषयमा समाचार लेखिसकेका …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed