कन्सल्टेन्सीमै पुग्छ प्रभु बैंकको नक्कली शैक्षिक कर्जा, सीईओकै छ मिलेमत्तो
काठमाडौं – पुतलीसडकको एक शैक्षिक कन्सल्टेन्सीले शैक्षिक कर्जाका लागि विद्यार्थीको पासपोर्ट र विश्वविद्यालयको अफर लेटर इमेल गरिदियो । अर्विट इन्ट्रान्स प्रिपरेशन सेन्टरलाई इमेल गरेको आधा घण्टामा विद्यार्थीको शैक्षिक कर्जाको सर्टिफिकेट (पेपर लोन) कन्सल्टेन्सीमै आइपुग्यो । कन्सल्टेन्सीले ति विद्यार्थीको शैक्षिक कर्जालाई समेत आधार मानेर अस्ट्रेलियाको भिसा एप्लाई गरिदिए ।
भिसा एप्लाई गरेको केही दिनमा अस्ट्रेलियन हाइकमिसन नयाँ दिल्लीले प्रभु बैंकलाई शैक्षिक कर्जा भेरिफाइ गर्न इमेल गर्यो । सम्बन्धित शाखामा गरिएको इमेलबाट यो कर्जा स्वीकृत भएको रेकर्ड नभेटिएको भन्दै हाइकमिसनलाई जवाफ फर्कायो । कर्जा नक्कली भएको पाइएपछि विद्यार्थीको भिसा रिजेक्सन भयो र ५ …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed