युएई ठगी काण्ड : थप १ सय ८३ जना विद्यार्थीले गरे कलेज र कन्सल्टेन्सीविरुद्ध उजुरी
काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई) पढ्न गएर ठगीएको भन्दै थप १ सय ८३ नेपालीले अनलाइनमार्फत उजुरी गरेका छन् । ठगीको गुनासो आएपछि परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले पीडित विद्यार्थीसँग उजुरी माग गरेको थियो । विभागको आग्रहपछि थप १ सय ८३ जना विद्यार्थीले अनलाइन उजुरी गरेका हुन् ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा ६४ जना विद्यार्थीले उपस्थित भएरै उजुरी दिएका थिए । शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार उजुरीमा भेरिफाई गर्ने काम भइरहेको छ । विद्यार्थीले …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed