मृतक परिवारको पीडामा ‘नुन खुर्सानी’ छर्किदै भारतीय बीमा कम्पनी एलआईसी नेपाल
काठमाडौँ – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)ले समयमा दाबी भुक्तानी नगर्ने गरेको पाइएको छ । बीमा गर्दा चिप्लो धसेर पोलिसी बिक्री गर्ने एलआईसी नेपालले दाबी भुक्तानीमा भने आनाकानी गर्दै आएको छ ।
आजभन्दा चार वर्षअघि बीमा गरेका स्वः अर्जुन कुमार अधिकारीको परिवारलाई भुक्तानी गर्न आनाकानी गरेपछि यो तथ्य बाहिर आएको हो । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका मृतकका दाइ चक्र बहादुर अधिकारीले एलआईसी नेपाललगायतका कम्पनीले आफ्नो भाइको दाबी भुक्तानी नगरेको आरोप लगाएका छन् ।
मोटिभेट न्यूजसँग कुरा गर्दै अधिकारीले बीमा कम्पनीहरूले मृत्युले स्तब्ध भएका परिवारलाई पीडामाथि …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed