एनसेलबाट एक अर्बको सुपारी लिएर टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ – आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा अवरुद्ध हुँदा देशभरका दुई करोड भन्दा बढी प्रयोगकर्ता प्रभावित भएका छन् ।
राष्ट्रियताको मामलामा कठोर रहेका नेपाली जनता सञ्चार सेवाबाट वञ्चित भएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको सेवा अवरुद्व भएपछि धेरै जनता आक्रोाषित भएका छन् । सरकारी संस्थाको प्रवर्द्धन गर्नपर्छ भनेर नेपाल टेलिकमको मोबाइल मात्र प्रयोग गर्दै आइरहेका राष्ट्रवादी नेपालीलाई नेपाल टेलिकमको सेवा अवरोधले ठूलो झट्का दिएको छ ।
‘राष्ट्रवादी नभएर एनसेलको सिम समयमै लिएको भए समस्या नआउने रहेछ ।’ नेपाल टेलिकमका प्रयोगकर्ता जिनिस खड्काले भने, …