‘एलआईसी नेपालमा बीमा गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो’
काठमाडौँ – भारतीय बीमा कम्पनी एलआईसी नेपालमा बीमा गर्नु भनेको ‘आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह भएको’ पीडितले गुनासो गरेका छन् । बीमितको मृत्यु भएर दाबि गर्दा भुत्तानी नगरेको भन्दै पीडितले यस्तो गुनासो गरेका हुन् । बाँके जिल्लाको कोहलपुर नगरपालिकाका स्वः अर्जुन कुमार अधिकारीको मृत्यु भएपछि दावि भुक्तानीका लागि एलआईसी नेपालको शाखा कार्यालय कोहलपुरमा निवेदन दिएको लामो समय भैसक्दा पनि भुक्तानी नगरेपछि मृतक अधिकारीका दाई चक्र बहादुर अधिकारीले ‘बीमा गर्नु भनेको आफ्नो खुट्कामा आफैले बन्चरो हान्नु सरह भएको’ बताए ।
दुई तीन दिनमा भुक्तानी दिन्छु भनेको थियो, भुक्तानी पाउनु भयो भन्ने …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed