सेयर बजारका लगानीकर्तालाई पनि ठग्न थाल्यो एनसेल, यसरी बनाउँदैछ मुर्गा
काठमाडौँ – नेपालमा सबैभन्दा धेरै बदनामी कमाएको कम्पनी हो एनसेल । निजी क्षेत्रको सबैभन्दा ठूलो दुरसंचार पर्दायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई थाहै नदिइ पैसा काट्ने गरेको तथ्य यसअघि नै उजागर गरिसकेका छौँ ।
अहिले नेपालको सेयर बजारका साना लगानीकर्ताहरुमा एनसेलको आँखा परेको छ । एउटा सामान्य कम्पनीको आईपीओमा पनि २०/२२ लाख नेपालीले आवेदन दिन थालेपछि एनसेलले ठग्ने नयाँ जुक्ती निकालेको हो ।
उसले अब आईपीओ खुलेको सूचना दिनका लागि लगानीकर्ताबाट प्रतितीन दिनमा १० रुपैयाँ असुल्ने भएको छ । ‘कुनैपनि नयाँ आईपीओ सेयर र राइट सेयर समयभित्र भर्न एसएमएस अलर्ट …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed