देउवाले कालापानीमा एक्सन लिन थालेपछि भारतीयको छटपटी, भारतीय नेता रातारात पुगे बालुवाटार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भित्रभित्रै विभिन्न खालका कामहरु भएका छन् । ती मध्येको एक हो कालापनी क्षेत्रमा बगिरहने महाकाली नदि किनारमा गरिएको तटबन्ध निर्माण ।
नेपालतीर तटबन्धन गरेपछि महाकाली नदिको धार आफ्नै लयमा बग्ने भएपछि भारतलाई छटपटी भएको छ । भारतले महाकाली नदिको भारततीर पहिलादेखि नै तटबन्ध निर्माण गरिसकेको थियो ।
महाकाली नदि नेपाल तर्फ फर्काउने र नदि पारीको भुभाग आफ्नो देशमा पार्ने रणनीतिमा रहेको भारतलाई नेपालले तटबन्ध निर्माण गर्न थालेपछि टाउको दुखाईको विषय बनेको हो । यही विषयमा कुराकानी गर्नका लागि भारतीय जनता पार्टीका शीर्ष नेता …