एमाले फुटाउन चन्द्र ढकालको ठूलो हात, यसरी खुल्यो रहस्य

काठमाडौँ – नेकपा एमाले फुटाउन चर्चित उद्योगी÷व्यापारी चन्द्र ढकालको ठूलो हात रहेको खुलासा भएको छ । जनतामा लोकप्रिय रहेको पार्टी फुटाउन उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालको ठूलो हात रहेको खुलासा भएको हो ।
कोही पनि व्यापारी कम्युनिस्ट पार्टीहरु सत्तामा आएको हेर्न चाहाँदैनन् । मेरो मात्रै भन्ने प्रबृति रहेका व्यापारीमा सबैभन्दा ठूला सत्रु भनेकै कम्युनिस्ट हुन् । उनीहरु निजी सम्पतिका विरोधी हुन् ।
कम्युनिस्टहरु शक्तिशाली भएको खण्डमा देश साम्यवादमा जाने र अहिले गरिरहेको मोजमस्ती गर्न नपाइने भन्दै उनीहरु कम्युनिस्टका सदाबहार विरोधी हुन्छन् । त्यही कारण ढकालले नेकपा हुँदा देखिनै पार्टी …