५ महिनामै बदनाम बने महालक्ष्मीका सीईओ देवकोटा, छिटो कमाउन खोज्दा चुर्लुम्मै

काठमाडौँ – २०७७ साल चै १ गतेभन्दा अघि सिटिजन बैँक इन्टरनेशनलको डेपुटी सीइओ थिए बोधराज देवकोटा । त्यहाँ हुँदा सानको जीवन विताइरहेका थिए । किनकी त्यहाँ मानसम्मान थियो, राम्रो तलव थियो, अरु सेवा सुविधा पनि राम्रै थियो ।
उनलाई त्यतिले पुगेन, छिटोछिटो पैसा कमाउने भुत जाग्यो । त्यसपछि चैत्र १ गते महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भए । त्यसपछि सुरु भयो उनको ठगी धन्दा ।
उनको आँखा ललितपुरको कुमारीपाटीमा रहेको शाखामा गयो । त्यहाँ पहिलादेखिनै लफडा हुँदै आएको थियो । त्यही लफडामा केही कमाइन्छकी भनेर लामो हात …