महसुल नतिर्ने भन्दै नेपाल विद्युत प्राधिकरणलाई सिवम् सिमेन्टको धम्की

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने भन्दै सिवम् सिमेन्टले धम्की दिएको छ । हेटौडा वितरण केन्द्रलाई बुझाउन पर्ने दुई अर्ब ३४ करोड रुपैयाँ नबुझाउने भन्दै भन्दै धम्की दिएको हो ।
कम्पनीले आफूले विजुली प्रयोग नगरेको जग हसाएको छ । यतिसम्म की सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो। तर हालसम्म पनि उक्त रकम तिरेको छैन।
बुधबार एक दैनिक पत्रिका सार्वजनिक सूचना प्रकाशन गरेर विद्यु्त महसुल नतिर्ने धम्की दिएको छ । सिमेन्ट विद्युत् महसुलबापत रु. दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित …