कुमारी बैंकका सीईओले ‘जोसमा होस्’ गुमाउँदा ५ जना पक्राउ
काठमाडौं – कुमारी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनाले ‘जोसमा होस्’ गुमाउँदा ५ जना व्यक्ति प्रहरी हिरासतको चिसो कस्टडिमा सडेका छन् ।
फिलिपिन्समा एमबीए पढ्दाका ‘रुम मेट’ साथीले किर्ते लालपूर्जा लिएर आउँदा जोसमै ऋण प्रवाह गरेका कारण अहिले ५ जना प्रहरीको हिरासतमा दिन विताइरहेका छन् । चर्चित गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ विगाहा जग्गा किर्ते प्रकरणको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी एसके महर्जन, मुक्तिलाल गौतम र सीइओ तिमिल्सीनाका रुम मेट …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed