जिम्मेवारीको ओजपूर्ण जवाफ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, माघ १७ २०७८
10.8K
SHARES

काठमाडौँ – चौधरी ग्रुपका मालिक विनोद चौधरीलाई एउटा सवारी चालकको आवश्यकता पर्यो । चौधरीले आफ्नो व्यक्तिगत गाडि चलाउने सवारी चालकको विज्ञापन खुलाए ।

उक्त विज्ञापनमा तीन जना चालकले आवेदन दिए । उनीहरुलाई अन्तर्वार्ताका लागि बोलाइयो ।

अन्तरवार्तामा उनीहरुको विशेषताहरुलाई ध्यानमा राखेर प्रश्न सोधिएको थियो ।

पहिलो व्यक्तिले आफू भीडमा पनि दुर्त गतिमा चलाउन सक्ने बताए । अर्को व्यक्तिले पनि खाल्डा खुल्डीमा पनि सजिलै पार गर्न सक्ने बताए ।

तेस्रो व्यक्तिले जवाफ अर्कै थियो । ‘म सामान्य गतिमा गाडि चलाउन सक्छु । किनभने म आफ्नो र मेरो मालिकको जीवनलाई खतरामा राख्दिन। मेरो मुख्य काम सुरक्षित यात्रा गराउनु हुनेछ ।’ उनले भने ।

चौधरीले तेस्रो व्यक्तिलाई छनोट गरे । किनभने संयम र जिम्मेवार व्यक्तिले सुरक्षित यात्रा गराउन सक्छ ,