कांग्रेसले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भईन् रश्मी

काठमाडौँ – नेपाली कांग्रेसले अफ्नो उम्मेदवारी फिर्ता लिएपछि माओवादीका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मी बि.क सार्की निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाली काँग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादी केन्द्रलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् निर्विरोध निर्वाचित भएकी हुन् ।
