काठमाडौँ – मकवानपुरकी निरु लामा (नाम परिवर्तन) मास्र्टर अफ पब्लिक हेल्थ अध्ययनका लागि अस्ट्रेलिया जान चाहन्थिन् । यसबारेमा राम्रो परामर्श दिने शैक्षिक कन्सल्टेन्सीको खोजिमा रहेकी उनी काठमाडौँ पुतलीसडकस्थित एक कन्सल्टेन्सीको कार्यालयमा पुगिन् । धेरै कलेजमा उनले भनेको कोर्ष नभेटिएपछि कन्सल्टेन्सीले थोरै खर्चमा राम्रो अध्ययन गर्न सकिने भन्दै हेल्थ सर्भिस म्यानेजमेन्ट कोर्ष रोज्न सुझाव दियो ।
लामा उक्त कोर्ष अध्ययनका लागि राजी भएपछि कन्सल्टेन्सीले कप्लान विजनेश स्कुलबाट हेल्थ सर्भिस म्यानेजमेन्टका लागि अफर लेटर मगाईदियो । आगामी इन्टेकका लागि तयारी गरेकी उनलाई केही समयपछि नसोचेको झट्का लाग्यो । काठमाडौँको बागबजारस्थित कुमारी बैंक (साविकको …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed