नक्कली अफरलेटर बनाउँछ काठमाडौंको फ्र्याङ्कलिन एजुकेशनल कन्सल्टेन्सी
काठमाडौं – काठमाडौंको फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले विद्यार्थीलाई विश्वविद्यालयको नक्कली अफरलेटर बनाएर दिने गरेको पाइएको छ । फ्रयाङ्कलिनले बेलायतको विपिपि विश्वविद्यालयको अफरलेटर नक्कली बनाएर दिने गरेको पाइएको हो । फ्रयाङ्कलिनले बनाएको अफरलेटरका आधारमा विश्वविद्यालयमा पैसा पठाउँदा विश्वविद्यालयले अफरलेटर बिना किन पैसा पठाएको भन्दै इमेल गरेपछि यस्तो रहस्य खुलेको हो ।
काठमाडौंका रामबहादुर (नाम परिवर्तन)ले आजभन्दा १ महिना अगाडि विपिपि विश्वविद्यालयमा मास्टर्स अध्ययनका लागि आवेदन दिएका थिए । उनको आवेदन अनुसार विश्वविद्यालयका प्रतिनिधि दिपक खड्का वा उनको टिमले विश्वविद्यालयको नक्कली अफरलेटर भिडाइदिएको थिए । सोही अफरलेटर अनुसार उनले बेलायतमा रहेको विश्वविद्यालयको बैंक खातामा …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed