शैक्षिक कर्जा मिलाइदिने भन्दै विद्यार्थीसँग लाखौं रकम असुल्दै फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी
काठमाडौं – नेपाली विद्यार्थीका लागि शैक्षिक परामर्श दिन स्थापित फ्र्याङ्कलिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सीले विद्यार्थीसँग शैक्षिक कर्जा मिलाइदिने भन्दै लाखौं रकम असुल्ने गरेको पाइएको छ । फ्र्याङ्कलिनले विद्यार्थीको मुद्धती खातामा पैसा जम्मा गर्न लगाएर त्यसैको आधारमा शैक्षिक कर्जा मिलाइदिने भन्दै एउटा विद्यार्थीबाट २ लाख ५० हजार रकम असुल्ने गरेको पाइएको हो । विद्यार्थीले आफैले कर्जा स्वीकृत गर्ने हो भने पैसा लाग्दैन ।
अध्ययनका लागि बेलायत जान चाहने विद्यार्थीबाट फ्र्याङ्कलिनले बैंकबाट शैक्षिक कर्जा मिलाइदिने भन्दै मोटो रकम असुलेको छ । बेलायतको विपिपि विश्वविद्यालय र डि मोन्टफोर्ट विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएका केही …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed