फेकनका अध्यक्षले संस्थाको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप

काठमाडौं – शैक्षिक परामर्श व्यवसाय क्षेत्रको दोश्रो ठूलो छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का अध्यक्ष राजु निरौलामाथि मानव तस्करी गरेको आरोप लागेको छ । संस्थाको दुरुपयोग गर्दै निरौलाले संस्थागत अस्ट्रेलिया भ्रमण (फार्म ट्रिप) गर्दा असम्बन्धीत व्यक्तिहरुलाई टिममा राखेर मानव तस्करी गरेको आरोप लागेको हो । उनीमाथि ‘अस्ट्रेलिया फार्म ट्रिप’ नामक कार्यक्रम डिजाइन गरि फेकनको कार्यसमिति तथा साधारण सदस्यसमेत नभएको व्यक्तिलाई टिममा राखेर अस्ट्रेलिया पु¥याएको आरोप छ ।
निरौलामाथि भिसा लगाएर अस्ट्रेलिया पुगेका असम्बन्धीत व्यक्तिसँग प्रतिव्यक्ति ३० लाखका दरले रकम उठाएको आरोप छ । श्रोतले दिएको जानकारी अनुसार फेकनले यस्ता …