फार्म ट्रिप काण्ड : छानविन समिति गठन त्रुटिपूर्ण छ – पूर्वअध्यक्ष कटुवाल
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का पूर्वअध्यक्ष युवराज कटुवालले फेकनले बनाएको छानविन समिति त्रुटिपूर्ण रहेको बताएका छन् । शनिबार अस्ट्रेलियाबाट मोटिभेट न्यूजसँग कुरा गर्दै कटुवालले विधान विपरित छानविन समिति बनाएर फेकनको बदनाम गर्न खोजिएको बताएका हुन् ।
फेकनलाई गरिमा बढाउन भूमिका खेल्ने उमेश कुस्वारका विरुद्धमा षड्यन्त्र गर्नका लागि छानविन समिति बनेको भन्दै त्यो मान्य नहुने बताए । ‘हामी अस्ट्रेलियाको शिक्षा मन्त्रालय, प्रदेश मन्त्रालय, विभिन्न शिक्षा पर्दायकहरुको निमन्त्रणामा अस्ट्रेलिया आएका हौं । यसले फेकनको गरिमा बढेको छ ।’, उनले भने, ‘यो उमेशका कारण सम्भव भएको हो । फेकनलाई उसैले जिवित …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed