राष्ट्र बैंक बेथिति श्रृंखला-१ : गभर्नरले यसरी गर्छन् राज्य कोषको दूरुपयोग
तत्कालिन अर्थ मन्त्री जनार्दन शर्माको सरकारले कार्य क्षमता नदेखेर कारवाहि गर्न गरेको प्रयास असफल भएपछि आफ््नो काममा पर्केर आएका हुन गभर्नर महाप्रसाद अधिकारी । अदालतको आदेशपछि सिंह झै गर्जदै राष्ट्र बैंक फर्केका महाप्रसाद अधिकारीलाई कारवाहि गर्न संविधान र नेपाल राष्ट्र बैंक ऐन बाझिए पनि अन्य ऐन तथा कानूनको सहायतले महाप्रसादलाई पदबाट हटाउने अन्य प्रसस्तै बाटाहरु छन् । म पंतिकारसँग भएका प्रमाण र सबुतको सहायताले मात्र पनि तत्कालै गभर्नर महाप्रसाद अधिकारी निलम्बन हुन सक्ने आधार देखिन्छ ।
महाप्रसादको काम गर्ने शैली र राज्य कोषलाई दूरुपयोग गरेको हेर्दा गभर्नरलाई कारवाहि नै गर्नु पर्ने …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed